बिर्तामोड । बिर्तामोडमा डेढ बर्षकि बालिका फेला परेकी छन् ।


हिजो राती साढे ९ बजेको समयमा झापाको बिर्तामोड(४ पुरानो बिजुली अफिस छेउमा एक बालिका बेवारिसे अवस्थामा फेला परेकी हुन् ।


नाम, थर र ठेगाना नखुलेकी बालिकाफाई बिर्तामोड(६ मा रहेको नमस्ते बाल गृहमा पठाइएको प्रहरी जनाएको छ ।