2021-02-08

मनकामना कलेजका शैक्षिक को अर्डिनेटर तथा संचालक कुमार थपलिया सरको बुवाको अहिले ११ .३० बजे स्वर्गवास भएको खबरले हामीलाई स्तब्ध बनाएको छ ।

यस दुखको घडीमा सोकमा रहनुहुने परिवारजनमा भगवान् पशुपतिनाथले धैर्य गर्ने शक्ति प्रदान गरून्, मृत आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।।

मलामी जाने बारे सुचना 

 जनहितमा जारी

आज दिउँसो ३ ०० बजे माइघाटमा मलामी जानुपर्ने भएकोले मनकामना कलेज परिवारलाई यसै सुचना मार्फत जानकारी गराइन्छ ।