Showing १-१० of १०३ items.
मेची महाकाली बुहारी संयुक्त आवाज झापा जिल्लाको नेतृत्वमा गंगा भट्टराई चयन मेची महाकाली बुहारी संयुक्त आवाज झापा जिल्लाको नेतृत्वमा गंगा भट्टराई चयन

   बिर्तामोड। भरत  भाबुक प्रसाई, मेची महाकाली बुहारी संयुक्त आवाज झापा जिल्ला समितिले नयाँ बर्ष २०८१ संस्थाका पदाधिकारीहरु बि ...

  • प्रकाशित मितिः बैशाख २, २०८१
सबै जिल्लामा पाठ्यपुस्तक पुग्यो, वैशाख २ गतेदेखि भर्ना अभियान सबै जिल्लामा पाठ्यपुस्तक पुग्यो, वैशाख २ गतेदेखि भर्ना अभियान

 शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्‍याएको छ।केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झा ...

  • प्रकाशित मितिः चैत्र २९, २०८०
डि पीएस  दिल्ली पब्लिक  स्कुल   नेपालीको रोजाई बन्दै डि पीएस दिल्ली पब्लिक स्कुल नेपालीको रोजाई बन्दै

     बिर्तामोड । भरत भाबुक प्रसाई , विद्या भारती फाउण्डेशनद्वारा सञ्चालित डि पीएस  दिल्ली पब्लिक  स्कुल फुलबारीले नेपालका विद ...

  • प्रकाशित मितिः चैत्र २१, २०८०
भोलिदेखि शुरु हुने एसईईको सबै तयारी पूरा भोलिदेखि शुरु हुने एसईईको सबै तयारी पूरा

भोलिदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी ...

  • प्रकाशित मितिः चैत्र १४, २०८०
काठमाडौँ – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट  उत्तरपुस्तिका हराएको खुलासा भएको छ । काठमाडौँ – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट उत्तरपुस्तिका हराएको खुलासा भएको छ ।

अछामको परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको स्नातक तह प्रथम वर्षको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ विषयको उत्तरपुस्तिका हराएको हो ।उक्त परीक्षा केन्द् ...

  • प्रकाशित मितिः चैत्र १४, २०८०
कथा सङ्ग्रह पाहुनाकाे बिमाेचन कथा सङ्ग्रह पाहुनाकाे बिमाेचन

बिर्तामोड । कथाकार जनार्दन कट्टेलकाे कथा सङ्ग्रह पाहुनाकाे बिमाेचन गरिएको छ । झापाको बिर्तामोडमा शनिबार आयाेजित समारोहका बीच साहित्यकार मुना ...

  • प्रकाशित मितिः चैत्र १३, २०८०
कनकाईबाट लागू औषधसहित दमकका राई पक्राउ कनकाईबाट लागू औषधसहित दमकका राई पक्राउ

झापाको कनकाई नगरपालिका वडा नम्बर ४ पूर्व–पश्चिम राजमार्गस्थित माईपुल छेउबाट लागू औषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक–१ का २७ बषिैय छङ ...

  • प्रकाशित मितिः चैत्र ९, २०८०
इष्टर्न इम्पायर कलेज का बिद्यार्थीहरुलाइ  वित्तीय साक्षरता प्रदान इष्टर्न इम्पायर कलेज का बिद्यार्थीहरुलाइ वित्तीय साक्षरता प्रदान

 बिर्तामोड । अर्जुन उप्रेती,  बिर्तामोड –१ मा रहेको इष्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट(EECOHM) का बिद्यार्थी हरुलाइ नेपाल राष्ट् ...

  • प्रकाशित मितिः चैत्र ६, २०८०
कानगोई इङ्गलिस स्कुलले ग¥यो  कक्षा ८ का विद्यार्थीलाई विदाइ कानगोई इङ्गलिस स्कुलले ग¥यो कक्षा ८ का विद्यार्थीलाई विदाइ

भरत  भाबुक प्रसाई । बाह्रदर्शी ४ स्थित चकचकीमा रहेको कानगोई इङ्गलिस स्कुलले एक कार्यक्रमका बिच कक्षा ८ का विद्यार्थीलाई विदाई गरेको छ ।  ...

  • प्रकाशित मितिः चैत्र १, २०८०
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला मैत्री कानुन कार्यान्वयन सम्बन्धि एक दिने सचेता कार्यक्रम सम्पन्न अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला मैत्री कानुन कार्यान्वयन सम्बन्धि एक दिने सचेता कार्यक्रम सम्पन्न

बिर्तामोड भरत प्रसाई । बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले श्रमिक महिलाहरूको हक अधिकार सुनिश्चित हुन नसकेको बताउन ...

  • प्रकाशित मितिः फाल्गुन २५, २०८०
  • श्री निर्मला मिडिया प्रा.लि द्वारा सञ्चालित माेफसल अनलाइन
  • कम्पनी दर्ता : ३१९६६८/०८०/०८१
  • बिर्तामाेड-४ झापा, अपुर्व फार्मेसिकाे भित्रपट्टी
  • बिज्ञापन अनि समाचारका लागि : ९८१६०७९१०२ / ९८६७८४७१७६
  • इमेल : [email protected]

हाम्रो टीम

  • सम्पादक / प्रबन्ध निर्देशक भरत भावुक प्रसाईं
  • संरक्षक उमाकान्त खनाल

Copyright © 2023 / 2024 / Mofasalonline.com / All Rights Reserved.

Website by: Hash Tech Logic