बिर्तामोड ।  शारदा पोखरेल विश्वलाई एक स्थानमा ल्याउँदै मानिसका आवश्यकता पुर्ति गर्ने उदेश्यले  विश्वभरी आफ्नो शाखा विस्तार गरेको आइ मार्ट कुरिर्यसले नेपालका विभिन्न स्थानमा शाखा विस्तार गरको छ ।

888888  यसै क्रममा आज आइतबार झापाको बिर्तामोडमा एक कार्यक्रमका बिच नेपाल शाखा कार्यलय बिस्तार गरिएको हो । 

मानिसका आवश्यकतालाई सहयोग गरि  विश्व संग भावनात्मक सम्बन्ध स्थापित गर्दै ग्राहककाे सेवामा लाग्ने प्रणका साथ बिर्तामोड शाखा बिस्तार गरिएको आइ मार्ट कुरिर्यसले नेपाल च्यापटरका सिइओ अर्जुन उप्रेतीले जानकारी दिनु भयो ।

555555 1

  उहाँले ब्यवसाय भन्दा ग्राहक संगको सम्बन्धलाई  प्रमुख प्राथमिकत्तामा राखेर काम गर्ने बताउनु  भयो ।

उहाँले निकड भविश्यमै झापा लगायत विभिन्न जिल्लामा आफ्नो शाखा विस्तार गरिने उप्रेतीले बताउनु भयो । 

कार्यलयको उद्धाट्न जी बि आइ एमका सिइओ  कर्ण गुरुङले रिवन काटेर  गर्नु भयो । 

12222222 1युनाइटेड  फेमिली हेल्थ केयरका सिइओ खड्क गजमेर को प्रमुख आतिथ्यता रहको कार्यक्रममा पल कृएशनका  सञ्चालक तथा जनप्रतिनिधी उमेश राउत ,पत्रकार तुलसी निरौला, कलाकार तथा सञ्चारकर्मी  शिला उप्रेती बोजुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।


पल कृएशनका सञ्चालक तथा जनप्रतिनिधी उमेश राउतले नेपालमा कुरिर्यस महत्वलाई सरकारले बुभ्न नसकेको बताउनु भयो ।

उहाँले अबको समय युवा उद्यमीहरुलाई प्रोत्साहन गर्नु पर्ने बेला आएको बताउनु भयो । 

कार्यक्रममा सुर्योदय टेलिभिजनमा डेस्क सम्पादक ,मोफसल टि भीका प्रबन्ध निर्देशक भरत प्रसाई , सुर्योदय टिभीका एमसीआर पर्सन कवी गुराँगाई,रवीकिरण बान्तवा, सञ्चारकर्मी अस्मिता शाखी लगायत बिभिन्न कुरिर्यस कम्पनीका प्रतिनिधीहरुको उपस्थिती रहको थियो ।