झापाको बिर्तामोडस्थित धर्मकाँटा अगाडिबाट आइतवार साँझ सवा सातबजे एउटा मोटरसाइकल चोरी भएको छ ।
को ३९ प १५७८ नम्वरको आपाचे मोटरसाइकल चोरी भएको हो ।
सिसीटिभी फुटेज हेर्दा कपाल केही लामो भएका युवकले मोटसाइकल लगेको देखिएको छ ।
तर, उनको अनुहार प्रष्ट देखिएको छैन् ।
प्रहरीले मोटरसाइकल खोजी भइरहेको जनाएको छ ।














