नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् ।

नेकपा एमालेले सुरु गरेको महाकाली-मेची यात्राका क्रममा आइतबार बिहान अछामको विनायकमा पत्रकारसित कुरा गर्दै उनले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो भएको बताए ।

२०७९ को १७ जेठमा भएको बेपत्ता भएका शाही पछि मृत भेटिएका थिए ।