बिर्तामोड । भरत भाबुक प्रसाई, ग्ल्यामरस नेपाल द्वारा आयोजित  द लिटिल प्रिन्स एन्ड प्रिन्सेस २०२३  प्रतियोगितामा बिर्तामोड ७ निवासी  जियाना भट्टराई  विजयी भएकी छन् ।

सानै देखी  स्पष्ट बोल्ने जिज्ञासु स्वाभावकी जियना लाई राम्रो भोट आएको  इभेन्ट व्यवस्थापनले जनाएको छ ।

बालबालिको व्यक्तित्व बिकासमा विगत लामो समय क्रियाशिल ग्ल्यामरस नेपाले  विभिन्न समयमा स–सना बाल बालिकाको क्षमता बृद्वीका निम्ति  तालिम सञ्चालन गर्दै आएको छ ।

Capture 1वेल्स मोडेल स्कुलमा कक्षा ६ मा अध्ययनरत भट्टराई  विद्यालयका जुन सुकै कार्यक्रमा  अब्बल प्रस्तुती दिने प्रतिभाका रुपमा परिचित थिइन ।

उनी  मेचीमाहाकाली बुहारी संयुक्त आवाजकी केन्द्रिय अध्यक्ष चन्द्रा काफ्लेकी छोरी हुन् ।

   जियानाको सफल्ता भनेकै अगाडी बढ्न चाहने बालबालिबाहरुको सफल्ता रहेको आमा तथा सामाजिक अभियन्ता काफ्ले बताउनु हुन्छ ।