बिर्तामोड ७ स्थित उन्नतीगाई फर्म सञ्चालन गरी कृषक  प्रेमनारायण धिमिरेले मनग्यै आयआर्जन गर्न सफल हुनु भएको छ । 

88888

 बिर्तामोड नगरपालिका  पशुपंक्षी मत्स्य बिकास महाशाखाको कार्यक्रम हरीयो घास विस्तार कार्यक्रम अन्र्तगत साइलेन्ज घास बिस्तार गरीदिए पछी कृषक झन लाभान्वित भएका  थिए ।

  कृषक घिमिरेले   १० लाख लगानी   गरी  जर्सी गाई पाल्नु भएको छ ।

उहाँले प्रत्येक दिन ४० लिटर भन्दा बढी दुध उत्पादन गर्ने गर्नु भएको छ । 

7777777

 बिर्तामोड नगरपालिका उप प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले दुध उत्पादनमा कृषकहरुले धेरै टेवा पु¥याएको बताउदै, यसले धेरैलाई रोजगार प्रदान गर्न सफल भएको बताउनु भयो । 

 अनुगमनमा नगर  उप प्रमुखसंगै पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल, सव ईन्जिनियर दिपेश निरौलाकाे सहभागिता रहेको थियो ।