साउन: पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले भन्सार छलेर लैजादै गरेकाे माेबाईल बरामद गरेकाे छ ।नवलपरासीकाे सरावल गाउँपालिका- ४ बडसारबाट सशस्त्र प्रहरी हरपुर गुल्मबाट खटिएकाे गस्ती टाेलीले शनिबार बिहान ८८ थान माेबाईल बरामद गरेकाे हाे ।

भन्सार छलेर लैजादै उक्त ३३ लाखबराबरकाे माेबाईल मूल्य रहेकाे शसस्त्र प्रहरीले जनाएको छ । भारतीय माेटरसाईकलमा चढेर आएका व्यक्तीले झाेलामा राखेर लैजादै गरेकाे माेबाईल बरामद गरिएकाे सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गण नवलपरासीका सूचना अधिकारी डिएसपी यज्ञमान साउदले जानकारी द