काठमाडौंको तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटनामा परेको छ ।

बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो ।

  दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् ।

माछापोखरी बाइपासको उकालो चोकमा उक्त गाडी दुर्घटना परेको हो ।

स्थानीयका अनुसार बाइकलाई जोगाउँछु भन्दा उक्त गाडी मुख्य सडकमा पल्टिएको हो।