चितवन(३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा नेतृ सोविता गौतमले बालेन्द्र शाह बालेनको नेतृत्वमा नयाँ सरकार बन्ने बताएकी छन् ।
‘जनताले अन्तिम आशाका रूपमा रास्वपालाई विश्वास गरेर मत दिनुभएको छ,’ उनले भनिन्, ‘यसलाई गम्भीरतापूर्वक लिएर अगाडि बढ्छौँ ।
’गौतमले ५९ हजार २७७ मत ल्याएर निर्वाचनमा जित हात पारेकी हुन् । गौतमकी निकतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०की उम्मेदवार रेनु दाहालले २० हजार ६१५ मत ल्याइन् ।














