भरत भाबुक प्रसाई  ।  लिङ्कन मन्टेश्वरी स्कुलले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

393573883_845624680681424_8276210312247614652_nबिर्तामोड ३ मा रहेको मन्टेश्वरीले अभिभावक ,टोलबिकास समिति तथा संघ संस्थाका प्रतिनिधि संग शुभकामना आदानप्रदान गरिएको मन्टेश्वरीका संचालन सरोज पौडेलले जानकारी दिए । 

393568169_845625217348037_1983812304532551507_n

बिर्तामोड नगरपालिका प्रमुख पबित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा शान्ति टोल बिकास समितिका अध्यक्ष दिनेश ओझा , राधाकृष्ण भजनकिर्तन मन्डलीका अध्यक्ष  पुजा काफ्ले खरेल ,बुद्धिजीवी रुद्र संग्रौला ,महिला नेत्री पार्वता गिरी लगायतले शुभकामना राखेका थिए । 

393702738_845624880681404_7937143033564987484_nदोश्रो त्रैमासिक परीक्षा सम्पन्न संगै दशै बिदाको अवसरमा आयोजित कार्यक्रम प्रमुख अतिथी प्रसाईले चाडपर्वका बिषयमा बालबालिका ब्यबहारिक ज्ञान दिनु पर्ने बताइन् ।

393832684_845623484014877_2409444065703288919_n

सोही अवसरमा उनले मन्टेश्वरी अध्ययनरत बालबालिका लाई टीका,जमरा तथा मायाको चिनो प्रदान गरेकी थिइन् । 

393811291_845624500681442_4299786531650506301_n 1

बिर्तामोडमा बाल मैत्री बिद्यालयको परिचीत रहेको मन्टेश्वरीका समयनाकुल  कार्यक्रम र गतिविधि हुने गरेका छन् ।