बिर्तामोड ।     सहकारी अभियान्ता एवम् विज्ञ कैलाशभक्त प्रधानांग सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाबाट पुरस्कृत भएका छन् ।

यस्तै, सहाराले पत्रकार सन्तोष न्यौपानेलाई पुरस्कृत गरेको छ ।

प्रधानांगले प्राप्त गरेको पुरस्कारको नगद राशी एक लाख एक हजार र पत्रकार न्यौपानेले प्राप्त गरेको पुरस्कारको नगदराशी २५ हजार रहेको छ ।

sahara-puruskar-pradhanangga

सभामुख देबराज घिमिरेले प्रधानांगलाई ‘राष्ट्रिय व्यक्तित्व पुरस्कार’ र पत्रकार सन्तोष न्यौपानेलाई उत्कृष्ट सहारा पत्रकारिता पुरस्कारबाट सम्मानित गरेका हुन् ।