झापाको दमक नगरपालिका भुटानी शरणार्थी शिविर सेक्टर नम्वर बि टु हट नम्बर २५२ बस्ने बर्ष अन्दाजी ७२ का पदमलाल तामाङको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।
नजिकै रहेको हम्से दुम्से सामुदायिक बनमा साइकल लिई गएका तामाङ बेलुका सम्म घर नर्फकिएपछी खोजी दिन इलाका प्रहरी कार्यलय दमकलाई आग्रह गरिएको थियो ।
मृतकलाई पोसमाटमका लागि दमक अस्पताल दमक तर्फ लगिएको इलाका प्रहरी कार्यलय दमकले जनाएको छ ।














