झापा । भरत प्रसाई ,नेपाल पत्रकार महासंघ झापाको ३५ औँ स्थापना दिवसका अवसरमा स्थापनाकालिन संस्थापकहरुलाई सम्मान गरिएको छ ।

123 7बिर्तामोड स्थित हेवन होटलमा प्रतिनिधी सभाका उप–सभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।

55555 1उप–सभामुख रानाले पानसमा बत्तिबालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

नेपाल पत्रकार महासंघको ३५ औँ स्थापना दिवसका अवरमा झापाली पत्रकारहरुले, तयार गरिएको ३५ वटै दिपप्रज्वलन गरेका थिए ।

InShot_20231225_203017276-1024x681महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका संस्थापक समितिका सचिव तथा पूर्व अध्यक्ष तारा बराल, संस्थापक समितिका सदस्य तथा पूर्व अध्यक्ष गोविन्द चन्द क्षेत्री र संस्थापक कार्यसमिति सदस्य मोहन ढुंगानालाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

6666कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार साहारा उपचार कोषका लागि  १ करोड रुपैया रकम पुर्याउने उदेश्यका लागि परेको झापा पत्रकार महासघका अध्यक्ष एकराज गिरीले बताउनु भयो ।

InShot_20231225_203002619-1536x1022महासंघ झापाको ३५ औं स्थापना दिवसको अवसरमा सामाजिक तथा व्यवसायिक क्षेत्रका दाताहरुले पत्रकारको सामाजिक सुरक्षाका लागि कोषमा चेक प्रदान गरेका थिए ।

1234 2कार्यक्रमको औचित्यमाथी नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले प्रकाश पार्नु भएको थियो।

कोषको रकम करिब ९० लाखको नजिक पुगेको महासंघका अध्यक्ष एकराज गिरीले बताउनु भयो ।

Capture 12कार्यक्रममा सामाजिक क्षेत्रमा क्रियाशील चारपानेका डिल्लीराम सिटौला, माया सिटौला र ध्रुव सिटौलाले परिवारको तर्फबाट एक लाख ११ हजार एक सय ११ रुपैयाँ, चारपानेका सामाजिक व्यक्तित्व नारायण राजवंशीले एक लाख एक हजार रुपैया, सामाजिक अभियन्ता तथा व्यवसायिक क्षेत्रमा सक्रिय विनोद बस्नेत एक लाख एक हजार रुपैयाँ, त्यस्तै वीरता जेसीजका पूर्व अध्यक्ष तथा हिमालय मेडिसिन सेन्टरका सञ्चालक यामकुमार खड्काले एक लाख, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका उपाध्यक्ष कुमारमणि पोखरेल, एक लाख, युवा व्यवसायी रोनक वंशल, एक लाख  चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमलीले एक लाख रुपैयाँ प्रदान, मेची पेट्रोलियम डिलर्स एसोसिएसनका तर्फबाट अध्यक्ष नवीन कोइरालाले २५ हजार रुपैयाँ, मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष सुरेश भद्रपुरेले २५ हजार, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वेदप्रकाश अग्रवालले २१ हजार रुपैयाँकोषका लागि सामाजिक सेवामा सक्रिय व्यक्तित्वहरु भरतकुमार गिरीले ५१ हजार, जलकुमार गुरुङले ५१ हजार, कुमार गिरीले ५१ हजार, केदार गिरीले २५ हजार प्रदान गरेका थिए ।