बिर्तामोडमा आयोजना गरिएको प्रतियोगितामा बिर्तामोड नगरपालिका प्रमुख पबित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।

प्रमुख अतिथी प्रसाईले खेलकुदका क्षेत्रमा सम्भावनाको खोजी भएकाले खेलाडीलाई आत्मबिश्वासका साथ अगाडि बढ्न आग्रह गरिन ।

चन्द्र गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न पालिकाका जनप्रतिनिधिको उपस्तिथि रहेको कार्यक्रम संयोजक बिबेक गिरिले जानकारी दिए ।

बिजयी टिमलाई ट्रफी ,मेडल र प्रमाणपत्र बितरण गरिएको थियो ।