भरत भाबुक प्रसाई,  मेचीकहाकाली संयुक्त बुहारी आवाज नेपालको  मदेश प्रदेश  संयोजकमा  रम्बा कुमारी काफ्ले चयन हुनु भएको छ ।

उहाँको क्रियाशिल्ता संस्था प्रतिको सहभागिता लाई मध्यनगर गर्दे काफ्लेलाई मदेश प्रदेश  संयोजकको जिम्मेवारी प्रदान गरीएको केन्द्रिय अध्यक्ष चन्द्रा काफ्लले बताउनु भयो ।

उहाँले मनोनित काफ्लेलाई नयाँ कार्यकालकोे शुभकामना दिदै भई मान्छे ,गरीव असाहय र शोषित महिलाको पक्षमा लागि रहन निर्देशन दिनु भयो ।

 मेचीकहाकाली संयुक्त बुहारी आवाजको जिम्मेवारीमा आफु जवाफदेही भएर लाग्ने मनोनित मदेश प्रदेश सह–संयोजक  रम्बा कुमारी काफ्ले बताउनु हुन्छ । 


 नयाँ बर्ष २०८१ अन्तर्गत शुभकामना आदान प्रदान  गर्ने कार्यक्रमका बिच झापा जिल्ला कार्यसमिति, मदेश प्रदेश कार्यसमितिमा कार्यरत पदाधिकारीहरको कार्यसम्पादनको आधारमा जिम्मेवारी फेरबदल गरिएको हाे ।