बिर्तामोड । अशोक प्रसाई, झापाको बिर्तामोड ९ गरामनीका प्रसाईं परिवारले दिवंगत मातापिताको नाममा चार वर्ष अघि अक्षयकोष निर्माण गरि आज चौथो स्मृति सभामा बिशेष कार्यक्रमको आयोजना सम्पन्न भएको छ।
कार्यक्रममा ट्रष्ट कल्याणकारी कोष झापालाई एक लाख एक सय
आथिर्क सहयोग साथै एघार हजार सदस्यता
शुल्क पनि हस्तान्तरण गरिएको छ ।
अमेरिकामा बसोबास गरेका छोरा बुहारी नन्दिकेशर नरेश र सरिता प्रसाईंले पाँच लाख पाँच हचार रुपैयाँको अक्षयकोष स्थापना गरी रूपनारायण–पवित्रा प्रसाईं स्मृति प्रतिष्ठानको आज चौथो बार्षिक कार्यक्रम सम्पन्न गरियो।यसै वर्षदेखी अक्षय कोषमा रू ५ लाख रकम थप गरी जम्मा रू १० लाख ५ हज़ार बनाईएको छ ।
प्रतिष्ठानको कार्यक्रममा आफ्ना सासू ससुरालाई पनि आफ्नै
बुवाआमा जस्तो सम्झी आफ्नो दायित्व पूरा गर्दै आउनु भएकी बिर्तामोड
९ निवासी मीना आचार्यलाई नगद रू ५ हजारले
सम्मान गरिएको छ । यसै बिर्तामोड न. पा
९ का अशक्त व्यक्ति आँखामा समस्या भएका समीर राजवंशीलाई नगद रू ५
हजार सहयोग स्वरूप हस्तान्तरण
गरेको छ ।
यसका साथै केही समय अघिबाट बाट
क्यान्सर पीडित बिर्तामोड न. पा ९ नारायण
कृष्ण टोल निवासी फागीमाया पाठक पराजुलीलाई
सहयोग रू ५ हजार हस्तान्तरण गरिएको छ । रूपनारायण पवित्रा
स्मृति प्रतिष्ठानको तर्फबाट उहाँलाई पुर्णरूपमा
स्वास्थ्य लाभको कामना गर्नु भयो ।
कार्यक्रममा सम्मानित गर्ने क्रममा
प्यारालाईस बिरामी बिर्तामोड न .पा ९ का
राजेन्द्र भण्डारीलाईपनि सहयोग
स्वरूप रू ५ हजार हस्तान्तरण गरिएको छ। उहाँलाई पनि पुर्णरूपमा स्वास्थ्य लाभको कामना गर्नु भयो । यसै
बिर्तामोड न .पा ९ मा रहेको दुर्गा
मा. वि मा अध्यनरत एक असल, अनुशासित र जेहेन्दार बिध्यार्थी
कक्षा ८ अध्यनरत लिला बुडाथोकीलाई
नगत रू ५ हजार सहित पुरस्कृत गरिएको छ ।
बिर्तामोड न .पा ९
मा रहेको देवकोटा आधारभुत प्रा. विमा अध्यनरत छात्र ,छात्रालाई रू
१५००० बराबरको स्टेशनरी समान विद्यालयमै बितरण गरिने निर्णय भएको छ।
प्रतिष्ठानको कार्य
उद्देश्य, माथि प्रकाश
पार्दै साईला छोरा यस प्रतिष्ठानका
उपाध्यक्ष डिल्लीराम प्रसाईंले
प्रतिष्ठानले गरेका बिगत हालको काम ,कर्तव्य बारे प्रष्ट पार्नुभयो । समाजमा सकारात्मक चिन्तन बोकेर हिड्ने अनि दुखीलाई
आफ्नो ठाउँबाट सके जतिको सहयोग गर्न पाउँदा आनन्द मान्ने मानिसहरु पनि हुन्छन् ।
भन्दै भाईले गरेको कामको प्रसंशा गर्नु भयो।
यस संस्थालाई भाइ बुहारीले अमेरिकाबाट पठाइदिएको ५ लाख ५ हजार रुपैयाँको अक्षय कोषमा परिवारका सबैको सहभागिता जनाउने उहाँको भनाई छ । बैंकमा राखिएको उक्त रकमको ब्याजबाट वार्षिक रूपमा अपांङ्ग असाहाय, जेहेन्दार, गरीब, विपन्न तथा लक्षित वर्गका मानिसहरूको पहिचान गरि सम्मान , पुरस्कार एवम् राहत प्रदान गरिने प्रसाईंले बताउनु भयो ।
रूपनारायण–पवित्रा प्रसाईं स्मृति प्रतिष्ठानले , अक्षय
कोषमा राखेको रकमबाट आउने ब्याजलाई समितिले पहिचान गरेर बार्षिक रूपमा कार्यक्रम गर्ने जनाउनु भयो । रूपनारायण–पवित्रा
प्रसाई स्मृति प्रतिष्ठानका अध्यक्ष
कमल संग्रौलाको अध्यक्षतामा आयोजित
उद्घाटन स्वस् माता पितालाई सम्झना गर्दै माता पिताको पथमा हिड्न र
समाजप्रतिको आफ्नो दायित्ववोध गर्न सधै माता
पिताले दिएको कर्म र वचनले प्रेरणा
मिलेको उहाँले बताउनु भयो ।कार्यक्रममा स्वागत मन्तब्य जयकुमार प्रसाईंले गर्नु भएको थियो ।
कार्यक्रममा विशिष्ट अथिती दुर्गा मा.वि.का प्रअ
लक्ष्मण शिवाकोटी प्रमुख अथिती
पुर्व मन्त्री खगेन्द्र प्रसाईं अथितीहरू
कुलप्रसाद खरेल ,पुर्ण प्रसाद ओडारी, गोकुल भट्टराई ,गोपि कृष्ण
प्रसाईं , आफ्नो धारण
राख्नु भएको थियो ।
कार्यक्रममा समाजमा धेरै
मान्छे जन्मनछन् तर समाजमा केही सामाजिक
काम गर्नु पर्छ भन्ने मान्छ कममात्रै हुनछ्। प्रदिप कुमार संग्रौलाले आफ्नो मन्तब्य राख्नु भएको थियो । यस्तै गरि
ओमकार खरेलले प्रसाईं परिवारले २००७ देखि
नै प्रसाईं परिवारले देश र समाजलाई खेलेको भुमिका र समाजलाई एकताबद्द बनाई रहेको
कुरामा जोड दिनु भयो । कार्यक्रममा खरेल,
संग्रौला,पौडेल
,ओली चुडाल , प्रसाईंसहित
पत्रकार , शिक्षक सामाजिक
व्यक्तित्वहरु , लगायतले आफ्ना आफ्ना धारणा राख्नु भएको थियो ।
शिक्षक लक्ष्मण शिवाकोटीले
आफ्ना पूर्वजको नाम चीरस्थायी बनाउन प्रसाई परिवारले सुरु गरेको काम सराहनीय भएको
बताउनु भयो । परोपकार गर्नु नै सबै भन्दा
ठुलो धर्म रहेछ , समाजमा सामाजिक काम गर्नु ठुलो धर्म ,पुन्य आर्जन
भएको छ यो निरन्तर चल्दै जाहोस् मेरो तर्फबाट धेरै धेरै शुभकामना
भन्नू भयो ।
यस्तै अर्का वक्ता शक्तिलाल भट्टराईले कर्मशील आमा बुवाको नाममा प्रतिष्ठान स्थापना
गरि यस प्रकारको काम गरिनु उहाँहरूप्रति सच्चा सम्मान हुनेछ ।
यस प्रतिष्ठानका
अक्षयकोष समितिका अध्यक्ष यसै प्रतिष्ठान
माईला छोरा तुलसीराम प्रसाईले
प्रतिष्ठानलाई मजवुत बनाउन ८ दाजुभाइ सबैले सहयोग गर्नु पर्ने नाता सम्बन्ध
भित्रबाट कोषमा रकम थप गर्दै जाने र अग्रणी प्रतिष्ठान बनाउने योजना रहेको सुनाउनु
भयो ।
समाजमा अरू
धेरै पैसा हुनेले गर्ने काम भन्दा यो काम धेरै ठुलो र प्रतिष्ठित रहेको
बताए ।उहाँले अरबौ सम्पत्ति हुनेले भन्दा सोच परिवर्तन गरि
सानै रकमले पनि समाजमा राम्रो काम गरेको बताए
।
यस प्रतिष्ठानको कार्यक्रम
स्व स्रूपनारायण र पवित्रा प्रसाईंकै
जन्तरेछोरा समाजसेवी
नन्दकेशर९नरेश० प्रसाईंले विष्णु
लक्ष्मी समाजलाई नि स् शुल्क जग्गा दिएको भवनमा कार्यक्रम समापन भएको थियो अर्को अन्तरे छोरा लोकेन्द्र प्रसाईंलेभने बुवा आमाले पढ्न पाउनु
भएन। विद्यालय जान नपाए पनि बुवा आमामा राम्रो राजनीतिक तथा सामाजिक चेत
थियो। छोरा छोरीहरूले पनि पढ्नु पर्छ भनेर हामीलाई सधैँ पढ्न हौसला प्रदान
गर्नुहुन्थ्यो ।
बुवा आमाले सबैका छोरी
पढ्नुपर्छ भन्ने गरेको र उहाँहरूको नाममा स्थापित यो कोषले आर्थिक अभावमा
अध्ययनबाट वञ्चित विद्यार्थीहरू लाई सहयोग
गर्ने पाउँदा खुसी लागेको बताउनु भयो।
कार्यक्रम संचालन
प्रतिस्ठानका अन्तरे छोरा लोकेन्द्र प्रसाईंले गरेका थिए।
कार्यक्रममा प्रसाईं ट्रष्ट कल्याणकारी कोष झापालाई एक लाख एक सय आथिर्क सहयोग साथै एघार हजार सदस्यता
शुल्क पनि हस्तान्तरण गरिएको छ ।
अमेरिकामा बसोबास गरेका छोरा बुहारी नन्दिकेशर नरेश र सरिता
प्रसाईंले पाँच लाख पाँच हचार रुपैयाँको
अक्षयकोष स्थापना गरी रूपनारायण–पवित्रा प्रसाईं स्मृति प्रतिष्ठानको आज चौथो बार्षिक कार्यक्रम सम्पन्न गरियो।यसै वर्षदेखी
अक्षय कोषमा रू ५ लाख रकम थप गरी जम्मा रू १० लाख ५ हज़ार बनाईएको छ ।
प्रतिष्ठानको कार्यक्रममा आफ्ना सासू ससुरालाई पनि आफ्नै
बुवाआमा जस्तो सम्झी आफ्नो दायित्व पूरा गर्दै आउनु भएकी बिर्तामोड
९ निवासी मीना आचार्यलाई नगद रू ५ हजारले
सम्मान गरिएको छ । यसै बिर्तामोड न. पा
९ का अशक्त व्यक्ति आँखामा समस्या भएका समीर राजवंशीलाई नगद रू ५
हजार सहयोग स्वरूप हस्तान्तरण
गरेको छ ।
यसका साथै केही समय अघिबाट बाट
क्यान्सर पीडित बिर्तामोड न. पा ९ नारायण
कृष्ण टोल निवासी फागीमाया पाठक पराजुलीलाई
सहयोग रू ५ हजार हस्तान्तरण गरिएको छ । रूपनारायण पवित्रा
स्मृति प्रतिष्ठानको तर्फबाट उहाँलाई पुर्णरूपमा
स्वास्थ्य लाभको कामना गर्नु भयो ।
कार्यक्रममा सम्मानित गर्ने क्रममा
प्यारालाईस बिरामी बिर्तामोड न .पा ९ का
राजेन्द्र भण्डारीलाईपनि सहयोग
स्वरूप रू ५ हजार हस्तान्तरण गरिएको छ। उहाँलाई पनि पुर्णरूपमा स्वास्थ्य लाभको कामना गर्नु भयो । यसै
बिर्तामोड न .पा ९ मा रहेको दुर्गा
मा. वि मा अध्यनरत एक असल, अनुशासित र जेहेन्दार बिध्यार्थी
कक्षा ८ अध्यनरत लिला बुडाथोकीलाई
नगत रू ५ हजार सहित पुरस्कृत गरिएको छ ।
बिर्तामोड न .पा ९
मा रहेको देवकोटा आधारभुत प्रा. विमा अध्यनरत छात्र ,छात्रालाई रू
१५००० बराबरको स्टेशनरी समान विद्यालयमै बितरण गरिने निर्णय भएको छ।
प्रतिष्ठानको कार्य
उद्देश्य, माथि प्रकाश
पार्दै साईला छोरा यस प्रतिष्ठानका
उपाध्यक्ष डिल्लीराम प्रसाईंले
प्रतिष्ठानले गरेका बिगत हालको काम ,कर्तव्य बारे प्रष्ट पार्नुभयो । समाजमा सकारात्मक चिन्तन बोकेर हिड्ने अनि दुखीलाई
आफ्नो ठाउँबाट सके जतिको सहयोग गर्न पाउँदा आनन्द मान्ने मानिसहरु पनि हुन्छन् ।
भन्दै भाईले गरेको कामको प्रसंशा गर्नु भयो।
यस संस्थालाई भाइ बुहारीले अमेरिकाबाट पठाइदिएको ५ लाख
५ हजार
रुपैयाँको अक्षय कोषमा परिवारका सबैको सहभागिता जनाउने उहाँको भनाई छ
। बैंकमा राखिएको उक्त रकमको ब्याजबाट वार्षिक रूपमा अपांङ्ग असाहाय, जेहेन्दार,
गरीब,
विपन्न
तथा लक्षित वर्गका मानिसहरूको पहिचान
गरि सम्मान , पुरस्कार एवम्
राहत प्रदान गरिने प्रसाईंले बताउनु
भयो ।
रूपनारायण–पवित्रा प्रसाईं स्मृति प्रतिष्ठानले , अक्षय
कोषमा राखेको रकमबाट आउने ब्याजलाई समितिले पहिचान गरेर बार्षिक रूपमा कार्यक्रम गर्ने जनाउनु भयो । रूपनारायण–पवित्रा
प्रसाई स्मृति प्रतिष्ठानका अध्यक्ष
कमल संग्रौलाको अध्यक्षतामा आयोजित
उद्घाटन स्वस् माता पितालाई सम्झना गर्दै माता पिताको पथमा हिड्न र
समाजप्रतिको आफ्नो दायित्ववोध गर्न सधै माता
पिताले दिएको कर्म र वचनले प्रेरणा
मिलेको उहाँले बताउनु भयो ।कार्यक्रममा स्वागत मन्तब्य जयकुमार प्रसाईंले गर्नु भएको थियो ।
कार्यक्रममा विशिष्ट अथिती दुर्गा मा.वि.का प्रअ
लक्ष्मण शिवाकोटी प्रमुख अथिती
पुर्व मन्त्री खगेन्द्र प्रसाईं अथितीहरू
कुलप्रसाद खरेल ,पुर्ण प्रसाद ओडारी, गोकुल भट्टराई ,गोपि कृष्ण
प्रसाईं , आफ्नो धारण
राख्नु भएको थियो ।
कार्यक्रममा समाजमा धेरै
मान्छे जन्मनछन् तर समाजमा केही सामाजिक
काम गर्नु पर्छ भन्ने मान्छ कममात्रै हुनछ्। प्रदिप कुमार संग्रौलाले आफ्नो मन्तब्य राख्नु भएको थियो । यस्तै गरि
ओमकार खरेलले प्रसाईं परिवारले २००७ देखि
नै प्रसाईं परिवारले देश र समाजलाई खेलेको भुमिका र समाजलाई एकताबद्द बनाई रहेको
कुरामा जोड दिनु भयो । कार्यक्रममा खरेल,
संग्रौला,पौडेल
,ओली चुडाल , प्रसाईंसहित
पत्रकार , शिक्षक सामाजिक
व्यक्तित्वहरु , लगायतले आफ्ना आफ्ना धारणा राख्नु भएको थियो ।
शिक्षक लक्ष्मण शिवाकोटीले
आफ्ना पूर्वजको नाम चीरस्थायी बनाउन प्रसाई परिवारले सुरु गरेको काम सराहनीय भएको
बताउनु भयो । परोपकार गर्नु नै सबै भन्दा
ठुलो धर्म रहेछ , समाजमा सामाजिक काम गर्नु ठुलो धर्म ,पुन्य आर्जन
भएको छ यो निरन्तर चल्दै जाहोस् मेरो तर्फबाट धेरै धेरै शुभकामना
भन्नू भयो ।
यस्तै अर्का वक्ता शक्तिलाल भट्टराईले कर्मशील आमा बुवाको नाममा प्रतिष्ठान स्थापना
गरि यस प्रकारको काम गरिनु उहाँहरूप्रति सच्चा सम्मान हुनेछ ।
यस प्रतिष्ठानका
अक्षयकोष समितिका अध्यक्ष यसै प्रतिष्ठान
माईला छोरा तुलसीराम प्रसाईले
प्रतिष्ठानलाई मजवुत बनाउन ८ दाजुभाइ सबैले सहयोग गर्नु पर्ने नाता सम्बन्ध
भित्रबाट कोषमा रकम थप गर्दै जाने र अग्रणी प्रतिष्ठान बनाउने योजना रहेको सुनाउनु
भयो ।
समाजमा अरू
धेरै पैसा हुनेले गर्ने काम भन्दा यो काम धेरै ठुलो र प्रतिष्ठित रहेको
बताए ।उहाँले अरबौ सम्पत्ति हुनेले भन्दा सोच परिवर्तन गरि
सानै रकमले पनि समाजमा राम्रो काम गरेको बताए
।
यस प्रतिष्ठानको कार्यक्रम
स्व स्रूपनारायण र पवित्रा प्रसाईंकै
जन्तरेछोरा समाजसेवी
नन्दकेशर नरेश प्रसाईंले विष्णु
लक्ष्मी समाजलाई नि–शुल्क जग्गा दिएको भवनमा कार्यक्रम समापन भएको थियो अर्को अन्तरे छोरा लोकेन्द्र प्रसाईंलेभने बुवा आमाले पढ्न पाउनु
भएन। विद्यालय जान नपाए पनि बुवा आमामा राम्रो राजनीतिक तथा सामाजिक चेत
थियो। छोरा छोरीहरूले पनि पढ्नु पर्छ भनेर हामीलाई सधैँ पढ्न हौसला प्रदान
गर्नुहुन्थ्यो ।
बुवा आमाले सबैका छोरी पढ्नुपर्छ भन्ने गरेको र उहाँहरूको नाममा स्थापित यो कोषले आर्थिक अभावमा अध्ययनबाट वञ्चित विद्यार्थीहरू लाई सहयोग गर्ने पाउँदा खुसी लागेको बताउनु भयो। कार्यक्रम संचालन प्रतिस्ठानका अन्तरे छोरा लोकेन्द्र प्रसाईंले गरेका थिए।