बिर्तामोड नगरपालिका वडा न -०१ स्थित मनकामना माध्यिमक विद्यालयमा सर्भ स्माट कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा मनकामना
स्काउट ट्रुपका
सम्पुर्ण विद्यार्थीहरूलाई तालिम दिइएको थियो।
तालिमको
सहजीकरण विर्ता युथ स्काउट क्रु बिर्तामोडका रोभर / रेन्जर
अरमान खत्री, दियशा आचार्य ले
गर्नुभएको हो ।
उक्त तालिममा मनकामना माध्यमिक
विद्यालयका प्रधानाध्यापक केशव ढुङ्गाना, नेपाल स्काउट
सहायक राष्ट्रिय प्रशिक्षक एवम् कोशी परिषद् सदस्य नारायण श्रेष्ठ साथै स्काउटर
बन्दना अधिकारी को उपस्थिति रहेको थियो ।














