नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला तथा प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले संयुक्त रुपमा पुस्तिका सार्वजनिक गरेका हुन्। बिर्तामोड नगरपालिकाले चालु आर्थिक बर्षका लागि एक अर्ब ३९ करोड ९६ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो। पुस्तिका सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईंले बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनमा सबैको भूमिका रहने बताइन्।
संस्कार, संस्कृति र बालमनोविज्ञान जोड्दै लिङ्कन मन्टेस्वरीका बालबालिकाले गरे दशैंको स्वागत
बिर्तामोड । बालबालिकाको कोमल मनमा संस्कार, संस्कृति र सभ्यताको बीजारोपण गर् ...
‘किताब मेला २०८३’ को तेस्रो दिन: नेपाली साहित्यमा सौन्दर्यबोध र भाषिक शिल्पमाथि गहिरो मन्थन
बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालन भइरहेको ‘किताब मेला २०८३’ को तेस्रो ...
सालबारी–मिलडाँडा पुरुष नकआउट भेट्रान्स फुटबल : आयोजक मिलडाँडाको शानदार जित
अर्जुनधारा, १८ असोज । चन्द्रगढी भेट्रान्स एफसीमाथि शानदार जित निकाल्दै आयोज ...
Copyright © 2023 / 2026 / Mofasalonline.com / All Rights Reserved.
Website by: Hash Tech Logic