बिर्तामोड नगरपालिका वडा नं ३ का अध्यक्षको मदन बुढाथोकीको नेतृत्वमा वडा सदस्य हरी प्रसाद बास्कोटा, नेकपा एमाले वडा नं ३ का अध्यक्ष तथा समाजसेवी कोसिस घिमिरे, समाजसेवी दिनेश अधिकारी, साथै कर्मचारीद्वय आकाश कार्की र लक्ष्मण शाहीको टोलीले यसै वडामा रहनु भएका अशक्त ज्येष्ठ सदस्य तथा अपाङ्गता रहेका सर्वसाधारण जो कार्यालय सम्म आउन सक्नु हुन्न थियो ।
उहाँहरुको घरमा नै पुगी राष्ट्रिय परिचयपत्र वितरण गरेको छ। लाभान्वित परिवारले यस कार्यको खुलेर प्रशंसा गर्नुभएको छ।














