बिर्तामोड ५ मा रहेको श्री स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था लि.को साधारण सभा स्थगन गर्न प्रदेश सरकार उद्योग कृषि तथा सहकारी मन्त्रालय ले पत्र पठाएको छ ।
साधारण सभाका सम्बन्धमाकेही आन्तरीक गुनासा रहेकाले थप केहि बुझनु पर्ने भएकाले स्थगन गर्न भनिएको छ ।
पत्रमा भनिएका छ, अर्को निर्देशन प्राप्त नभएसम्म साधारण सभा स्थगन गर्न भनिएको छ ।
उद्योग कृषि तथा सहकारी मन्त्रालयलाई बोद्यार्थ गरिएको पत्रमा रजिष्ट्रार हरिबहादुर खत्रीले हस्ताक्षर गर्नु भएको छ ।














