बाह्रदशी  गाँउपालिका वडा नम्वर ३ स्थित राजगढ बजारबाट केही पूर्व बाङगे चोकमा घर रहेका चारपाने स्थित साहरा साकोसमा अध्ययनरत  वर्ष १३ का आश्मिन मिश्र आज विहान ६ बजेबाट हराइएको परिवार श्रोतले बताएका छन् ।

देख्नु हुने जोकोहीले पनि नजिकैको प्रहरी चौकी वा तल दिएको नम्वर सम्पर्क गरी दिनुहुन  बालकका मामा रमेश मिश्रले अनुरोध गर्नुभएको छ । 


बालक आफ्नो साइकल लिएर नजिकैको पुस्तक पसलमा कपि किन्नका  निस्किएको बालकका मामा रमेश सुवेदीले बताउनु ।

बालक हराउदाको समय सेतो कलरको हापप्यान्ड र खैरो बलरको वीनसिडर लगाएका थिए ।

उनी संग गोजीमा २००० पैसा रहेको र आफ्नो साइकल लिएर  कपि किनेर आउछु भनेर निस्किएको आमा तारा मिश्रको भनाई ।

परिवारका सदस्यहरुले डट कपि किन्ने पसलमा गएर सोधि खोजि गर्दा नआएको थाहा पाएपछी प्रहरीलाई उजुरी गरेका थिए ।  

                                                  सम्पर्कका लागि –तारा मिश्र  ९८१५९८७७१६, ९८१६०७९१०२