झापा

जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान असार महिनाको सर्वोत्कृष्ट प्रहरी ( बेस्ट  पुलिस अफ द मन्थ ) घोषित भएका छन् । 

चौहानलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो।

विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको भन्दै प्रहरी निरीक्षक चौहानलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको