Mofasal Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • अपराध
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • खेलकुद
  • पर्यटन
  • प्रविधि
  • थप
    • देश
    • कृषि
    • बिचार/बहस
    • सहकारी/अर्थतन्त्र
    • अन्तर्वाता
    • कला
    • साहित्य
    • विश्व
    • मोफसल अनलाइन विशेष
  • प्रदेश न्यूज
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
naya naeeeeeeee uiiuiuiuiui
space-for-advertisement
  • नेपाली बाट युनिकोड
  • युनिकोड बाट नेपाली
  • हाम्रो टिम
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • अपराध
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • खेलकुद
  • पर्यटन
  • प्रविधि
  • थप
    • देश
    • कृषि
    • बिचार/बहस
    • सहकारी/अर्थतन्त्र
    • अन्तर्वाता
    • कला
    • साहित्य
    • विश्व
    • मोफसल अनलाइन विशेष
  • प्रदेश न्यूज
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
g4s
मनोरञ्जन

वरिष्ठ निर्देशक तुलसी घिमिरेलाई मानार्थ नागरिकता दिन सरकारको पहल

चैत ३०, २०८२ मा प्रकाशित
माेफसल अनलाइन
 
alt


काठमाडौं — चलचित्र विकास बोर्डको सिफारिस तथा नेपाल सरकारको सचिवस्तरीय निर्णयपछि नेपाली चलचित्र क्षेत्रका वरिष्ठ निर्देशक तुलसी घिमिरेलाई मानार्थ नेपाली नागरिकता प्रदान गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ।

सूचना तथा सञ्चार मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै आवश्यक प्रक्रिया पूरा गरी नागरिकता उपलब्ध गराउन अनुरोध गरेको छ।

मन्त्रालयका अनुसार घिमिरेले नेपाली भाषा, कला र संस्कृतिको उत्थानमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै यस्तो निर्णय अघि बढाइएको हो।

गृह मन्त्रालयलाई पठाइएको पत्रसँगै घिमिरेको व्यक्तिगत विवरण, कदर तथा सम्मान पत्र तथा मन्त्रालयको निर्णयको प्रतिलिपिसहित आवश्यक कागजात संलग्न गरिएको छ।

शाखा अधिकृत डा. कृष्णबहादुर घिमिरेद्वारा हस्ताक्षरित उक्त पत्रमार्फत नागरिकता प्रदान गर्ने प्रक्रिया अघि बढाउन औपचारिक अनुरोध गरिएको हो।

‘कुसुमे रुमाल’, ‘चिनो’, ‘दुई थोपा आँसु’ र ‘दर्पण छायाँ’ जस्ता चर्चित चलचित्र निर्देशन गरेका घिमिरे दशकौँदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय छन्। भारतको कालिम्पोङमा जन्मिएका उनी हाल भारतीय नागरिक भए पनि नेपाली सिनेमामा पुर्‍याएको योगदानलाई उच्च मूल्याङ्कन गरिएको छ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी.प्रति आभार व्यक्त गर्दै चलचित्र अन्तर्राष्ट्रिय प्रबर्द्धन समिति सदस्य केवल तामाङले यस कार्यलाई सराहनीय कदम भएको बताएका छन्।

  • २०५ पटक पढिएको
सम्बन्धित समाचार
 बालज्योती प्रतिष्ठानद्वारा देशविदेशका ९ स्रष्टा सम्मानित, भद्रपुर नगर गीत विमोचन बालज्योती प्रतिष्ठानद्वारा देशविदेशका ९ स्रष्टा सम्मानित, भद्रपुर नगर गीत विमोचन

झापा, — झापाको भद्रपुर-९, पोकापाडास्थित श्री बालज्योती प्रतिष्ठान इङ्गलिस स ...

साहित्य चौतारीको विस्तारित बैठक सम्पन्न, लोकनाथ पौडेलको जीवनीमा आधारित वृत्तचित्र लोकार्पण साहित्य चौतारीको विस्तारित बैठक सम्पन्न, लोकनाथ पौडेलको जीवनीमा आधारित वृत्तचित्र लोकार्पण

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको साहित्य चौतारी झापाले पितृ पक्षको पहिल ...

चलचित्रले दृष्टिकोण दिनुपर्छ : माओत्से गुरुङ चलचित्रले दृष्टिकोण दिनुपर्छ : माओत्से गुरुङ

बिर्तामोड । चलचित्र पत्रकार संघ नेपाल झापा शाखाको आयोजनामा बिहीबार बिर्तामो ...

भर्खरै
सीएनआईवाईईएफ कोशीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, रजत सहेवाला अध्यक्षमा चयन
खोटाङको दिक्तेलमा ओमेटो मार्केट प्लेसको १९औँ शाखा उद्घाटन: कृषि बजारीकरण र उपभोक्तालाई विशेष छुटको प्राथमिकता
बालज्योती प्रतिष्ठानद्वारा देशविदेशका ९ स्रष्टा सम्मानित, भद्रपुर नगर गीत विमोचन
शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
बिर्तामोडमा ‘किताब मेला २०८३’ पठन संस्कृतिसँगै साहित्यिक गतिविधिको उत्सव
बिर्तामोडमा जुुनियर जेसिज ट्रेनिङ सप्ताह सुरु
लाेकप्रिय
विपन्न परिवारको साहरा बन्दै मेचीमाहाकाली बुहारी संयुक्त आवाज
कानगोई ईङ्गलिस स्कुलमा प्राविधिक र उद्घाेषण शिक्षा आजबाट सञ्चालनमा
मनकामना कलेज शोकमा
माधब कल्पित र क्षितिज नाट्य प्रतिष्ठान
क्षितिज नाट्य प्रतिष्ठान झापा, पुर्वी क्षितिजमा उदाएको अर्को क्षितिज
उद्यम गर्न चाहने युवाका लागी गिरी र उप्रेती
facebook
  • श्री निर्मला मिडिया प्रा.लि द्वारा सञ्चालित माेफसल अनलाइन
  • कम्पनी दर्ता : ३१९६६८/०८०/०८१
  • सूचना विभाग दर्ता : ४७४०-२०८१/२०८२
  • बिर्तामोड १, झापा, इकम कलेजको पूर्वपट्टि
  • बिज्ञापन अनि समाचारका लागि : ९८१६०७९१०२
  • इमेल : [email protected]
  • सम्पर्क फाेन : ९८१६०७९१०२

हाम्रो टीम

  • प्रधान सम्पादक युवराज प्रसाईं
  • प्रबन्ध निर्देशक तथा समाचार प्रमुख भरतराज प्रसाईं
  • सल्लाहकार पवित्रा प्रसाईं, उमाकान्त खनाल, नगेन्द्र सिलवाल, निर्मला आचार्य
  • बिर्तामोड कार्यलय सहयाेगी ओम नारायण राजवंशी
  • कनकाई ब्युराे प्रमुख चन्द्र बस्ने
  • बुद्ध शान्ति ब्युरो प्रमुख पवन ढकाल

Copyright © 2023 / 2026 / Mofasalonline.com / All Rights Reserved.

Website by: Hash Tech Logic