झापा। भरत प्रसाई,  कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा हालै नियुक्त भई पदभार सम्हालेका एकराज कार्कीलाई आज बिर्तामोडमा बधाई तथा कार्यकाल सफलताको शुभकामना अर्पण गरिएको छ।

१० वर्षदेखि सञ्चालनमा रहेको साझामञ्च डटकमको प्रकाशक कम्पनी साझामञ्च मिडिया प्रालिका अध्यक्षसमेत रहेका मन्त्री कार्कीलाई विशेष कार्यक्रमको आयोजना गरी बधाई ज्ञापन गरिएको हो ।

Ekraj-and-Khadga-1024x575

कम्पनीका उपाध्यक्ष खड्गप्रसाद दाहालको अध्यक्षतामा सञ्चालित समारोहमा मन्त्री कार्कीलाई माला र खादा ओढाएर बधाई तथा शुभकामना पत्र प्रदान गरिएको हो ।

कम्पनीका अध्यक्ष कोशी प्रदेशको मन्त्री बनेकोमा खुशी ब्यक्त गर्दै उनको मन्त्रित्वकालमा झापाको सञ्चार जगतले माया पाउने विस्वास गरिएको छ  ।

शुभकामना पत्रमा भनिएको छ : वि. सं. २०७९ मंसीर ४ गते सम्पन्न आम निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं. २ (क) का जनताको अपार माया पाउँदै कोशी प्रदेश सभाको सदस्य पदमा अत्याधिक मतबाट निर्वाचित हुनुभएका यस साझामञ्च मिडिया प्रालिका अध्यक्ष तपाईं माननीय श्री एकराज कार्की कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा हालै नियुक्त हुनुभई पदभार सम्हाल्नु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामनासहित यो बधाई तथा शुभकामना पत्र प्रदान गरेका छौं । तपाईंको मन्त्रीत्वकालमा झापाको सञ्चार क्षेत्रले रचनात्मक योगदानको अपेक्षा राखेको छ भने कोशी प्रदेशका जनताले भौतिक पूर्वाधार विकासको क्षेत्रमा केही परिवर्तन पाउने विश्वास गरिएको छ । यसका लागि यहाँलाई सफलता मिलोस् भन्ने कामनासहित फेरि पनि हार्दिक बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दछौं । बिर्तामोडको ग्राण्ड प्यासिफक होटलमा आयोजित विशेष कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ३ का वडाध्यक्ष मदनकुमार बुढाथोकी, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली, शिक्षासेवी मोहन ओली, तोया काफ्ले लगायत राजनीतिक एवम् सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कम्पनीका कार्यकारी प्रमुख तथा साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेले‌ सञ्चालन गरेको सो कार्यक्रममा उनले बधाई तथा शुभकामना पत्र वाचन गरेका थिए । कार्यक्रमका अध्यक्ष दाहाल, कम्पनीका सञ्चालक नारायणप्रसाद पाेखरेल, याम बिमली, पुण्यप्रसाद भट्टराई, पर्वत कार्कीसहित आमन्त्रित अतिथिहरुले सामुहिक रुपमा बधाई पत्र हस्तान्तरण गरेका थिए । स्वागत तथा बधाई ग्रहण पछि संछिप्त मन्तब्य राख्दै मन्त्री कार्कीले कोशी प्रदेशका जनताले प्रकट गरेको अभिमतबाट यहाँका राजनीतिक दलहरुलाई मिलेर जान निर्देश गरेको बताए । कोशी प्रदेशकाे अस्थिर राजनीतिक अवस्थालाई स्थिर बनाउन मुख्य राजनीतिक दलहरु मिल्नुको विकल्प नरहेको उनको भनाई छ । ३७ वर्षको राजनीतिक जीवनमा पहिलोपटक मन्त्री पदमा नियुक्त भएकोले जतिदिन जिम्मेवारीमा रहिरन्छ, तबसम्म जनपछीय काम गरिरहरने उनले प्रतिवद्धता पनि जनाए ।
+3Seen by Uddab Puri at 10:21 AMSeen by Prem Acharya at 10:36 AMSeen by Ramesh Tiwari at 1:20 PMSeen by Narendra Dhakal at 10:35 AM
Enter
Write to Active Journo 

Write to Active Jour