भरत भाबुक प्रसाई । झापाको बाह्रदशी –३ राजगढमा  लिला माया खड्का फाउण्डेशन सञ्चालनमा आएको छ ।

3472f7c2-36ea-48e3-bc78-46c8d0b62c07आफ्नी आमा लिला माया खड्काको सम्झनामा आफुले अध्ययन गरेको विद्यालय  श्री पशुपति मा.बी मा फाउण्डेशन स्थापना गरिएको फाउण्डेशका प्रमुख अर्पण खड्काले  जानकारी दिनु भयो  । 

573839b1-4390-4dcd-8a41-3c4d534b3be0विद्यार्थीको क्षमता बृद्वी गर्दै १२ सम्मका विद्यार्थी पाठ्यपुस्तक   अन्य   सामान सहयोग गर्दै विद्यार्थीको उन्नयनमा सहयोग गर्न  फाउण्डेशनले महत्वपूर्ण भुमिका खेल्ने संस्थाका प्रमुख  खड्काले बताउनु भयो । 

बालबालिबाको हककोे सम्मान निशुल्क शिक्षा प्रदान भन्ने मुल नारा सहित आफ्नो गतिविधी सञ्चालन गर्दै आएको फाउण्डेशनले  विपन्न बालबालिकाहरुलाई स्कुल पोसाक ब्याग वितरण गरेको थियो । 


437708f7-0790-4746-a7f6-0403368f7fd2

संस्थाको अभियानमा  झापा एफसी र टुलु फोलोराले विशेष सहयोग गरेकोमा फाउण्डेशन प्रमुख अर्पण खड्काले धन्यवाद ज्ञापन गर्नु भयो ।