बिर्तामोड । बिबेक निशानी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ७ औँ वार्षिक उत्सवको अवसरमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम गर्दै मनाएको छ ।

1b9f2306-8f9d-4588-af47-801902ef965d

त्यस क्रममा विर्तामोड शाखा कार्यालयले वार्षिक उत्सवको अवसर पारि श्री अरूणोदय आधारभुत विद्यालयमा पढ्ने सम्पूर्ण विद्यार्थीहरूलाइ ब्याग वितरण गरेको थियो ।

b5e9950b-249d-433b-aed1-5e20d56ffe1b 1उक्त कार्यक्रमको सभापति राज कुमार बराइली, प्रमुख अतिथि विर्तामोड शाखा प्रमुख नीर प्रसाद अधिकारी कार्यक्रममा स्वागत मन्तव्य खेम प्रसाद रेग्मिले गर्नु भएको थियो भने कार्यक्रम संचालन इन्दु श्री निरौलाले गर्नु भएकाे थियाे ।

 जनहितमा जारी

94a8ab1b-aa7c-4d2f-b1d8-0ebcc5f9b882प्रधानाध्यापक उमा देवि खनाल, शिक्षकवर्ग अभिभावक सगै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. का

एमडीआर टी प्रेमराज गिरि, वरिष्ठ एजेन्सि मेनेजर शिवलाल धिमाल र एजेन्सि मेनेजर विवेक आचार्य लगायतकाे उपस्थितिमा कार्यक्रम सुसम्पन्न भएको शाखा प्रमुख नीर प्रसाद अधिकारीले जानकारी दिनु भयाे ।