Showing ४१-५० of ५४५ items.
 प्रथम वडाध्यक्ष अण्डर १४ टोल स्तरिय नकआउट फूटवल प्रतियोगिताको उपाधी गैरीगाउँ टोलविकास संस्था लाई प्रथम वडाध्यक्ष अण्डर १४ टोल स्तरिय नकआउट फूटवल प्रतियोगिताको उपाधी गैरीगाउँ टोलविकास संस्था लाई

वडा खेलकूद विकास समिति बिर्तामोड १ को आयोजनामा भएको प्रथम वडाध्यक्ष अण्डर १४ टोल स्तरिय नकआउट फूटवल प्रतियोगिताको उपाधी गैरीगाउँ टोलविकास संस्थाले ज ...

  • प्रकाशित मितिः चैत्र २८, २०८०
जामुनखाडी सामुदायिक वन र नयाँ नेतृत्व जामुनखाडी सामुदायिक वन र नयाँ नेतृत्व

कनकाई । जामुनवारी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रको कार्यसमितिको आगामी तीनवर्षको लागि नयाँ नेतृत्व चयन प्रक्रिया ...

  • प्रकाशित मितिः चैत्र २८, २०८०
सुनसरीको चतरामा पूर्ण महाकुम्भ मेला शुरु, राष्ट्रपतिद्वारा उद्घाटन सुनसरीको चतरामा पूर्ण महाकुम्भ मेला शुरु, राष्ट्रपतिद्वारा उद्घाटन

सुनसरीको चतरामा आजबाट बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला शुरु भएको छ । पूर्ण महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएक ...

  • प्रकाशित मितिः चैत्र २७, २०८०
चुडाल बन्धु आमाबुबा कोषद्वारा सम्पादक निरौलासहित १५० जना वन्धुलाई सम्मान चुडाल बन्धु आमाबुबा कोषद्वारा सम्पादक निरौलासहित १५० जना वन्धुलाई सम्मान

  भरत भाबुक प्रसाई । लक्ष्मीपूर, बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौला लक्ष्मीपूरमा सम्मानित भएका छन् । चुडाल बन्धु कल्या ...

  • प्रकाशित मितिः चैत्र २४, २०८०
‘आफुलाई चिनौँ, नचिनि सुखै छैन’ ‘आफुलाई चिनौँ, नचिनि सुखै छैन’

 भरत भाबुक प्रसाई  ।  झापाको बिर्तामोडमा २१ वटा संघसंस्थाको सहआयोजनामा ‘आफुलाई चिनौँ, नचिनि सुखै छैन’ कार्यक्रम भव्यताका सम्पन्न भएको छ ...

  • प्रकाशित मितिः चैत्र २४, २०८०
कक्षा १२ विद्यार्थीहरुलाई मनकामना कलेजले ग¥यो बिदाई  । कक्षा १२ विद्यार्थीहरुलाई मनकामना कलेजले ग¥यो बिदाई ।

भरत भाबुक प्रसाई । बिर्तामोड, मनकामना कलेज विर्तामोड झापाले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रम बिच विदाई गरेको छ ।कलेजका प्राचार्य श्र ...

  • प्रकाशित मितिः चैत्र २३, २०८०
टुंगिए उपचुनावका प्रतिस्पर्धी टुंगिए उपचुनावका प्रतिस्पर्धी

प्रतिनिधि सभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेसले उम्मेदवार टुंग्याएसँगै आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका प्रतिस्पर्धीको टुंगो लागेको छ ।सभापति शेरब ...

  • प्रकाशित मितिः चैत्र २३, २०८०
कोशी प्रदेशका १४ उत्कृष्ट महिला उद्यमीलाई पुरस्कृत गरिने कोशी प्रदेशका १४ उत्कृष्ट महिला उद्यमीलाई पुरस्कृत गरिने

कोशी प्रदेशका १४ जना उत्कृष्ट महिला उद्यमलाई पुरस्कृत गरिने भएको छ । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले बुधबार एक सूचना प्रकाशित ग ...

  • प्रकाशित मितिः चैत्र २२, २०८०
केही महिनाभित्रै काँग्रेसको नेतृत्वमा नयाँ सत्ता गठबन्धन बन्छः शेखर कोईराला केही महिनाभित्रै काँग्रेसको नेतृत्वमा नयाँ सत्ता गठबन्धन बन्छः शेखर कोईराला

प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसका नेता डा. शेखर कोईरालाले केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्ने दाबी गर्नुभएको छ ।अहिले नयाँ सत्तासमिकरण केन्दमा ...

  • प्रकाशित मितिः चैत्र १७, २०८०
काम गर्न नसकेको दिन सरकारबाट बाहिरिन्छौँ: गृहमन्त्री लामिछाने काम गर्न नसकेको दिन सरकारबाट बाहिरिन्छौँ: गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु काम गर्नका लागि सरकारमा सहभागी भएको भन्दै काम गर्न नसकेका ...

  • प्रकाशित मितिः चैत्र १७, २०८०
  • श्री निर्मला मिडिया प्रा.लि द्वारा सञ्चालित माेफसल अनलाइन
  • कम्पनी दर्ता : ३१९६६८/०८०/०८१
  • बिर्तामाेड-४ झापा, अपुर्व फार्मेसिकाे भित्रपट्टी
  • बिज्ञापन अनि समाचारका लागि : ९८१६०७९१०२ / ९८६७८४७१७६
  • इमेल : [email protected]

हाम्रो टीम

  • सम्पादक / प्रबन्ध निर्देशक भरत भावुक प्रसाईं
  • संरक्षक उमाकान्त खनाल

Copyright © 2023 / 2024 / Mofasalonline.com / All Rights Reserved.

Website by: Hash Tech Logic