Showing ७१-८० of १४९ items.
साहित्य चौतारीद्वारा  अक्षयकोषका लागी रकम  हस्तान्तरण साहित्य चौतारीद्वारा अक्षयकोषका लागी रकम हस्तान्तरण

बिर्तामोड। साहित्य चौतारी बिर्तामोड झापा नेपालले कनकाई मावि सुरूङ्गामा अक्षयकोष सञ्चालनार्थ  ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँ प्रदान गरेको छ ।  ...

  • प्रकाशित मितिः वैशाख १४, २०८२
साहित्य चौतारीद्वारा शनिश्चरे बहुमुखी क्याम्पसलाई रकम हस्तान्तरण साहित्य चौतारीद्वारा शनिश्चरे बहुमुखी क्याम्पसलाई रकम हस्तान्तरण

बिर्तामोड। साहित्य चौतारी बिर्तामोड झापा नेपालले शनिश्चरे बहुमुखी क्याम्पसलाई रकम हस्तान्तरण गरेको छ। शनिश्चरे बहुमुखी क्याम्पसमा स्थापना गरिएको& ...

  • प्रकाशित मितिः वैशाख ४, २०८२
 साहित्य चौतारीले नव वर्ष २०८२ लाई स्वागत गर्दै ग¥र्यो सर्जकलाई सम्मान  साहित्य चौतारीले नव वर्ष २०८२ लाई स्वागत गर्दै ग¥र्यो सर्जकलाई सम्मान

बिर्तामोड। साहित्य चौतारी बिर्तामोड झापा नेपालले नव वर्ष २०८२ सालको शुभकामना आदानप्रदान, संस्था तथा सर्जक सम्मान, अक्षयकोष हस्तान्तरण र साहित्यिक ...

  • प्रकाशित मितिः चैत ३०, २०८१
भुइमान्छे’ पुस्तक परिचर्चा सम्पन्न, बामपन्थी आन्दोलनको योगदानबारे चर्चा भुइमान्छे’ पुस्तक परिचर्चा सम्पन्न, बामपन्थी आन्दोलनको योगदानबारे चर्चा

 बिर्तामोड । राजनितिक उदेश्य प्राप्तिका निम्ति भुईमान्छेले खेलेको भुमिकालाई केन्द्रविन्दु बनाएर लेखिएको  भुईमान्छे पुस्तकको परिचर्चा कार्यक् ...

  • प्रकाशित मितिः फागुन २१, २०८१
फागुन १४ बाट झापामा भव्य कला–साहित्य उत्सव फागुन १४ बाट झापामा भव्य कला–साहित्य उत्सव

झापा । झापाको मेचीनगरमा फागुन १४, १५ र १६ गते ‘कला साहित्य उत्सव २०८१’ आयोजना हुने भएको छ । यो उत्सव यस वर्ष ‘पर्यावरण विमर्श’ विषयमा केन्द्रित ह ...

  • प्रकाशित मितिः फागुन ३, २०८१
निर्देशक प्रशान्त तामाङको सारंग कस्तो छ त ? निर्देशक प्रशान्त तामाङको सारंग कस्तो छ त ?

विर्तामोड । रवीकिरण वान्तवा, नायिका ऋचा शर्मा अभिनित चलचित्र सारंग गत शुक्रबारदेखि देशैभरका हलहरुमा प्रर्दशन भइरहेकोछ । बाल मनोबिज्ञानको जगमा टेक ...

  • प्रकाशित मितिः माघ २९, २०८१
    साहित्य चौतारीको रजत स्मारिका पूर्ण लोकार्पण   तथा   पुस्तकालयको उद्धाटन सम्पन्न  साहित्य चौतारीको रजत स्मारिका पूर्ण लोकार्पण तथा पुस्तकालयको उद्धाटन सम्पन्न

साहित्य चौतारी झापाले  विभिन्न  कार्यक्रम  सम्पन्न गरेको छ । झापाको बिर्तामोड  स्थित चौतारीको सभाहलमा आयोजित कार्यक्रममा रजत स्मार ...

  • प्रकाशित मितिः माघ १६, २०८१
नाटक परिबन्ध मञ्चन नाटक परिबन्ध मञ्चन

">बिर्तामोड । भरत भाबुक प्रसाई, क्षितिज नाट्य समुहको आयोजनामा आजबाट नेपाली माटाकोे कथा नाटक परिबन्ध मञ्चन भएको  छ । झापा नाटक घरमा आज पत् ...

  • प्रकाशित मितिः मंसिर २४, २०८१
स्वर सम्राट नारायण गोपालको ३४ औं स्मृतिमा ५ वटा संस्थासहित सर्जकहरु अभिनन्दित स्वर सम्राट नारायण गोपालको ३४ औं स्मृतिमा ५ वटा संस्थासहित सर्जकहरु अभिनन्दित

 बिर्तामोड । भरत भाबुक प्रसाई,साहित्य चौतारी झापाले स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३४ औं पुन्य स्मृतिमा संस्था तथा सर्जकहरुलाई सम्मान गरेक ...

  • प्रकाशित मितिः मंसिर १९, २०८१
साहित्य चौतारीले मंसीर १९ गते ३४ औ.नारायण गोपाल स्मृति दिवस र साहित्यिक संघसंस्था सम्मान कार्यक्रम गर्ने साहित्य चौतारीले मंसीर १९ गते ३४ औ.नारायण गोपाल स्मृति दिवस र साहित्यिक संघसंस्था सम्मान कार्यक्रम गर्ने

बिर्तामोड । साहित्य चौतारी बिर्तामोड झापा नेपालले कात्तिक र मंसिर महिनाको मासिक सांगीतिक काव्यसभासहित ३४ औ.नारायण गोपाल स्मृति दिवस र साहित्यिक स ...

  • प्रकाशित मितिः मंसिर १३, २०८१
  • श्री निर्मला मिडिया प्रा.लि द्वारा सञ्चालित माेफसल अनलाइन
  • कम्पनी दर्ता : ३१९६६८/०८०/०८१
  • सूचना विभाग दर्ता : ४७४०-२०८१/२०८२
  • बिर्तामोड १, झापा, इकम कलेजको पूर्वपट्टि
  • बिज्ञापन अनि समाचारका लागि : ९८१६०७९१०२
  • इमेल : [email protected]
  • सम्पर्क फाेन : ९८१६०७९१०२

हाम्रो टीम

  • प्रधान सम्पादक युवराज प्रसाईं
  • प्रबन्ध निर्देशक तथा समाचार प्रमुख भरतराज प्रसाईं
  • सल्लाहकार पवित्रा प्रसाईं, उमाकान्त खनाल, नगेन्द्र सिलवाल, निर्मला आचार्य
  • बिर्तामोड कार्यलय सहयाेगी ओम नारायण राजवंशी
  • कनकाई ब्युराे प्रमुख चन्द्र बस्ने
  • बुद्ध शान्ति ब्युरो प्रमुख पवन ढकाल

Copyright © 2023 / 2026 / Mofasalonline.com / All Rights Reserved.

Website by: Hash Tech Logic