स्टुडेन्ट सेन्टर कन्सल्टेन्सीले युके जान चाहने बिद्यार्थीहरुलाई लक्षित गरेर परार्मश सहित भर्ना  प्रक्रियाका सम्बन्धमा एक दिने अभिमुखीकरण तालिम सम्पन्न गरको छ ।

विगत लामो समयबाट विश्वका  प्रख्यात विश्वविद्यालयहरुमा विद्यार्थी पठाउदै आएको  छ । 

e56dd99b-d10a-4b14-98f9-b6df5e59c742कार्यक्रममा युनिर्भसीटी  अफ रोही ह्याम्टनका प्रतिनिधी जि रेन्डन र लण्डन वि पी  पिका कन्ट्री मेनेजर शिवा के.सीले सहजीककरण  गर्नुभएको कार्यक्रममा स्पोट अफर लेटर समेत प्रदान गरिएको थियो । 

कार्यक्रमका सहजकर्ताहरुले स्टुडेन्ट सेन्टर कन्सल्टेन्सीले विद्यार्थीहरुको उच्च शिक्षा पाउने सपना इमादारीता पूर्वक पुरा गर्न लागि परेको भन्दै प्रमाण पत्रले सम्मान गर्नु भएको थियो । 

1da5f76e-512b-474c-a1b2-0f7245018ead

विदेशका क्यानडा, अष्ट्रलिया,लण्डन लगायत युरोपका विभिन्न राष्ट्रहरुमा भरपर्दो सर्भिस दिदै आएको  कन्सल्टेन्सीले विद्यार्थीमैत्री काउन्सिलिङग गर्ने  गरेकाे स्टुडेन्ट सेन्टर कन्सल्टेन्सीका सञ्चालक देवेन्द्र उप्रेतिले बताउनु भयो ।

eef1bd77-1e27-491a-9fb8-e717c7ced05fउहाँले भरपर्दो विश्वशनिय भएकै कारण धेरैको विश्वास योग्य कन्सल्टेन्सी बन्न पुगेको बताउनु भयो । 

विद्यार्थीहरुको विभिन्न अन्योलतालाई हटाउदै  लण्डन वि पी  पिका कन्ट्री मेनेजर शिवा के.सीले राम्रो बुझरे मात्रै लण्डन देशलाई शिक्षाको गन्तव्य बताउन आग्रह गर्नुभयो । 

8daf14cf-8b7b-40c9-a330-6c86548c02f9

अभिमुकरण निकै फलदायी भएको सहभागि विद्याथीहरुले प्रतिक्रिया दिएका थिए  ।