झापाको बाह्रदशी गाउँपालिका २ बुट्टाबारी ओम प्रसाद राजवंशी(दधी राजवंशी) को १५ वर्षकी छाेरी सम्झना राजवंशीलाई दुइटै मृगौला फेल, पाठेघरको समस्या साथै मुटुमा दाग लगायत बाट पीडित नानीलाई बिर्तामोडको बिर्तासिटी हस्पिटलमा मा भर्ना भएको आज १२ दिन पुगेको छ ।
आर्थिक समस्याका कारण नानीको परिवारले सहयोगको लागि अपील गरेका छन्।
सो नानीको सफल उपचारका निम्ति परिवारलाई सहयोग स्वरूप झापा गाउँपालिका ५ पन्थापाडाका हाल कतार बस्दै गरेका साथीहरुले सानो सहयोग गरेका छन्।
त्यसैगरी इच्छुक महानुभावहरुले पनि सक्दो सहयोग गर्न सक्नु हुन्छ र सहयोगको अपेक्षा राखेका छौँ। थोपा थोपा मिलेर सागर बन्छ भनेझै तपाईंले गरेको झिनो सहयोगले एउटा आर्थिक विपन्न नानीको जीवन बच्छ भने अवश्य सहयोग गरौं।
सहयोग का लागि सम्पर्क : ९८२०९०७०६१(9820907069)
सोनिका भट्टराई : 0830988958900014
बैंक खाता नम्बर : 0830065447800012
माछापुच्छ्रे बैंक
भगवतिय राजवंशी














