माङसेबुङ  इलामको माङसेबुङमा  दिने आधारभूत उद्घोषण तालिम सुरु भएको   तालिम वडास्तरीय महिला समन्वय समिति माङसेबुङ वडा नं को आयोजनामा  माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा शनिबार देखि सुरु भएको हो 

माङसेबुङ  टोड्के स्थित नागरिक सचेतना भवनमा सुरु भएको तालिमको उद्घाटन समारोह समितिका अध्यक्ष कल्पना वानु राईको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो 


484ED99B-74C8-4E7E-9219-80CFE54B53E1कार्यक्रममा वडा नं का वडाध्यक्ष प्रदिप साङपाङप्रवक्ता सुसन राईसहजकर्ता भूमिका सुब्बासजन राईगाउँपालिका पूर्व कार्यपालिका सदस्य मनिसा राईनागरिक सचेतना समूहका अध्यक्ष डिल्लि कुमारी राई लगायतको उपस्थिति रहेको थियो ।    तालिममा ३२ जना सहभागि रहेका छन्