प्रहरीले आफूलाई राजनीतिक अभियन्ता दाबी गर्ने डा. निकोलस भुसालसहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रदर्शन गर्न रोक लगाएको काठमाडौंको माइतीघरमण्डाला कार्यक्रम गर्न खोजेपछि भुसालसहित ३ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एक अधिकारीले जानकारी दिए ।



पक्राउ पर्ने क्रममा उनले गृहमन्त्रीमाथि आक्रोश पोखे । अहिलेका गृहमन्त्रीको पनि पालो आउने उनको आक्रोश थियो ।