Showing ४८१-४९० of ६६५ items.
टिकटकमाथि प्रतिबन्ध लगाइएकोविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ सूचीमा टिकटकमाथि प्रतिबन्ध लगाइएकोविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं । सरकारले टिकटक प्रतिबन्ध लगाएको विरुद्ध परेको रिट सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ।मङ्गलबार सर्वोच्चका न्यायाधीशद्वय सुष्मा ...

  • प्रकाशित मितिः मंसिर १९, २०८०
त्रिभुवन विमानस्थलमा यात्रुकाे ह्यान्डब्यागमा रहेकाे पावर बैंक पड्किँदा आगाे लाग्याे त्रिभुवन विमानस्थलमा यात्रुकाे ह्यान्डब्यागमा रहेकाे पावर बैंक पड्किँदा आगाे लाग्याे

काठमाण्डाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र चीन जान लागेका एक यात्रुको ह्यान्डब्यागमा आगो लागेको छ । प्रतीक्षालयमा बसिरहेकी एक चिनियाँ य ...

  • प्रकाशित मितिः मंसिर १७, २०८०
यूएई जानु अघि राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता यूएई जानु अघि राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेल बिच भेटवार्ता भएको छ । जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय ...

  • प्रकाशित मितिः मंसिर १३, २०८०
पोर्चुगल र साउदी पठाउने भन्दै रकम ठगी गर्ने ३ जना पक्राउ पोर्चुगल र साउदी पठाउने भन्दै रकम ठगी गर्ने ३ जना पक्राउ

झापा ।  वैदेशिक रोजगारीमा पोर्चुगल र साउदी पठाउने भन्दै रकम ठगी गर्ने तीन जालाई प्रहरीले पक्राउ गरेको छ । पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख र ...

  • प्रकाशित मितिः मंसिर १२, २०८०
आयुर्वेदको क्षेत्रमा नेपालले धेरै बिकास गर्न सक्ने स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतकाे भनाइ आयुर्वेदको क्षेत्रमा नेपालले धेरै बिकास गर्न सक्ने स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतकाे भनाइ

काठमाडौ । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले आयुर्वेदको क्षेत्रमा नेपालले धेरै बिकास गर्न सक्ने बताउनुभएको छ ।आइतबार काठमाडौंमा अन्तर्राष्ट्रिय आयु ...

  • प्रकाशित मितिः मंसिर १०, २०८०
दुर्गा प्रसाईंको रिहाइको माग गर्दै सानोठिमी–सल्लाघारी सडक अवरोध दुर्गा प्रसाईंको रिहाइको माग गर्दै सानोठिमी–सल्लाघारी सडक अवरोध

काठमाडौँ ।   मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी दुर्गा प्रसाईंको रिहाइको माग गदै उनका समर्थकहरूले विरोध प्रदर्शन गरेका छन् ।शुक्रवार उ ...

  • प्रकाशित मितिः मंसिर ९, २०८०
७ जना मृत अवस्थामा फेला ७ जना मृत अवस्थामा फेला

काठमाडौँ ।   काठमाडौँ महानगरपालिका–१५ सानोभ¥याङमा काभ्रे पाँचखल घर भएका २६ वर्षीय त्रिपाठी भनिने रविन अधिकारी बुधबार मृत अवस्थामा फेला परेको ...

  • प्रकाशित मितिः मंसिर ८, २०८०
आजदेखि दुर्गा प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने आजदेखि दुर्गा प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने

काठमाडौँ ।  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईंले आजबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । पहि ...

  • प्रकाशित मितिः मंसिर ८, २०८०
बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा, बालीमा क्षति गर्ने बँदेल मार्न पाइने बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा, बालीमा क्षति गर्ने बँदेल मार्न पाइने

काठमाडौं ।  सरकारले बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ ।बिहीबार राजपत्रमा सूचनाजारी गर्दै निजी खेत, खला, बारीमा आउने सानो जातको ...

  • प्रकाशित मितिः मंसिर ८, २०८०
केपी ओली कप क्रिकेटमा बागमतीको विजयी सुरुवात केपी ओली कप क्रिकेटमा बागमतीको विजयी सुरुवात

 पोखरा । पोखरामा आजदेखि सुरु भएको केपी ओली टी-२० क्रिकेट कप प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ ।पोखरा रंगशालास्थित क्रिकेट मैदान ...

  • प्रकाशित मितिः मंसिर ७, २०८०
  • श्री निर्मला मिडिया प्रा.लि द्वारा सञ्चालित माेफसल अनलाइन
  • कम्पनी दर्ता : ३१९६६८/०८०/०८१
  • सूचना विभाग दर्ता : ४७४०-२०८१/२०८२
  • बिर्तामोड १, झापा, इकम कलेजको पूर्वपट्टि
  • बिज्ञापन अनि समाचारका लागि : ९८१६०७९१०२
  • इमेल : [email protected]
  • सम्पर्क फाेन : ९८१६०७९१०२

हाम्रो टीम

  • प्रधान सम्पादक युवराज प्रसाईं
  • प्रबन्ध निर्देशक तथा समाचार प्रमुख भरतराज प्रसाईं
  • सल्लाहकार पवित्रा प्रसाईं, उमाकान्त खनाल, नगेन्द्र सिलवाल, निर्मला आचार्य
  • बिर्तामोड कार्यलय सहयाेगी ओम नारायण राजवंशी
  • कनकाई ब्युराे प्रमुख चन्द्र बस्ने
  • बुद्ध शान्ति ब्युरो प्रमुख पवन ढकाल

Copyright © 2023 / 2026 / Mofasalonline.com / All Rights Reserved.

Website by: Hash Tech Logic