Showing २१-३० of ८४ items.
यातायात व्यवसायीको आन्दोलनका कारण देशका धेरै ठाउँको जनजीवन प्रभावित यातायात व्यवसायीको आन्दोलनका कारण देशका धेरै ठाउँको जनजीवन प्रभावित

 यातायात व्यवसायीहरूको आन्दोलनका कारण देशका धेरै ठाउँको जनजीवन प्रभावित भएको छ । गण्डकी प्रदेशले राइड शेयरिङ नियमन र व्यवस्थापन नियमावली २०८२ कार ...

  • प्रकाशित मितिः जेठ १८, २०८२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले पर्सि ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डको बिहान बसेको बैठकले परीक्षा न ...

  • प्रकाशित मितिः वैशाख ९, २०८२
 शिक्षकको आन्दोलनले कक्षा १२ का साढे पाँच लाख विद्यार्थीको परीक्षा नै अनिश्चित शिक्षकको आन्दोलनले कक्षा १२ का साढे पाँच लाख विद्यार्थीको परीक्षा नै अनिश्चित

बिर्तामोड । भरत भाबुक प्रसाई,  सामुदायिक विद्यालयका शिक्षक १६ दिनदेखि आन्दोलनमा  रहँदा पनि  सरकारले उचित निकास निकाल्न नसक्दा समाधान खो ...

  • प्रकाशित मितिः वैशाख ५, २०८२
गाउँपालिकाका कर्मचारी चढेको जीप दुर्घटना हुँदा ११ जना घाइते गाउँपालिकाका कर्मचारी चढेको जीप दुर्घटना हुँदा ११ जना घाइते

बागलुङ – बागलुङमा गाउँपालिकाका कर्मचारी चढेको जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारदेखि पर्यटकीय क ...

  • प्रकाशित मितिः वैशाख १, २०८२
कालो मास्क लगाएर शिक्षकको मौन प्रदर्शन कालो मास्क लगाएर शिक्षकको मौन प्रदर्शन

काठमाण्डौ – काठमाण्डौ केन्द्रित सडक आन्दोलन गरिरहेका शिक्षकहरुले आज कालो मास्क लगाएर मौन प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेर चै ...

  • प्रकाशित मितिः चैत २५, २०८१
‘एसईईको पहिलो दिन केही छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्णरुपमा सम्पन्न ‘एसईईको पहिलो दिन केही छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्णरुपमा सम्पन्न

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन बिहीबार शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । ...

  • प्रकाशित मितिः चैत ७, २०८१
सुरक्षित वैदेशिक रोजगार सुनिश्चित तथा प्रवासीहरुको दिगो स्थानीय पुनर्स्थापना प्रवर्द्धन परियोजना सम्बन्धि अन्तरक्रिया  सम्पन्न सुरक्षित वैदेशिक रोजगार सुनिश्चित तथा प्रवासीहरुको दिगो स्थानीय पुनर्स्थापना प्रवर्द्धन परियोजना सम्बन्धि अन्तरक्रिया सम्पन्न

 कनकाई ।चन्द्र बस्नेत    ,सुरक्षित वैदेशिक रोजगार सुनिश्चित तथा प्रवासीहरुको दिगो स्थानीय पुनर्स्थापना प्रवर्द्धन परियोजना सम्बन्ध ...

  • प्रकाशित मितिः फागुन १६, २०८१
आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान : ढुक्क भएर लगाउन आग्रह आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान : ढुक्क भएर लगाउन आग्रह

काठमाण्डौ – आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ अभियान सञ्चालन हुँदैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौको शिवप ...

  • प्रकाशित मितिः माघ २२, २०८१
जय ट्रफी पुरुष कप क्रिकेट आजदेखि : पुलिस र आर्मी तथा बागमती र मधेस खेल्दै जय ट्रफी पुरुष कप क्रिकेट आजदेखि : पुलिस र आर्मी तथा बागमती र मधेस खेल्दै

काठमाण्डौ । जय ट्रफी पुरुष कप क्रिकेट आजदेखि शुरु हुँदैछ । प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी तथा बागमती र मधेस प्रदेशगर ...

  • प्रकाशित मितिः पुस २१, २०८१
रवि लामिछाने सांसद पदबाट निलम्बित रवि लामिछाने सांसद पदबाट निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै ...

  • प्रकाशित मितिः पुस ८, २०८१
  • श्री निर्मला मिडिया प्रा.लि द्वारा सञ्चालित माेफसल अनलाइन
  • कम्पनी दर्ता : ३१९६६८/०८०/०८१
  • सूचना विभाग दर्ता : ४७४०-२०८१/२०८२
  • बिर्तामाेड-४ झापा, अपुर्व फार्मेसिकाे भित्रपट्टी
  • बिज्ञापन अनि समाचारका लागि : ९८१६०७९१०२
  • इमेल : [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक युवराज प्रसाईं
  • प्रबन्ध निर्देशक तथा समाचार प्रमुख भरतराज प्रसाईं
  • सल्लाहकार पवित्रा प्रसाईं, उमाकान्त खनाल, नगेन्द्र सिलवाल, निर्मला आचार्य
  • बिर्तामोड कार्यलय सहयाेगी ओम नारायण राजवंशी
  • कनकाई ब्युराे प्रमुख चन्द्र बस्ने
  • बुद्ध शान्ति ब्युरो प्रमुख पवन ढकाल

Copyright © 2023 / 2026 / Mofasalonline.com / All Rights Reserved.

Website by: Hash Tech Logic