Showing १,६२१-१,६३० of २,०८९ items.
कानगोई इङ्गलिस स्कुलले ग¥यो  कक्षा ८ का विद्यार्थीलाई विदाइ कानगोई इङ्गलिस स्कुलले ग¥यो कक्षा ८ का विद्यार्थीलाई विदाइ

भरत  भाबुक प्रसाई । बाह्रदर्शी ४ स्थित चकचकीमा रहेको कानगोई इङ्गलिस स्कुलले एक कार्यक्रमका बिच कक्षा ८ का विद्यार्थीलाई विदाई गरेको छ ।  ...

  • प्रकाशित मितिः चैत १, २०८०
जुकेखाडी सामुदायिक वनको निर्वाचन चैत्र ५ गते, त्रिपक्षी भिड्न्त हुने जुकेखाडी सामुदायिक वनको निर्वाचन चैत्र ५ गते, त्रिपक्षी भिड्न्त हुने

अर्जुनधारा । झापा अर्जुनधारा नगरपालिका ३ स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षका लागि ३ जना उम्मेद्वार चुनावी मैदानमा होमीएको छन् ...

  • प्रकाशित मितिः चैत १, २०८०
गौरादहमा एक वृद्धाको हत्या, गाडिएको अवस्थामा शव फेला गौरादहमा एक वृद्धाको हत्या, गाडिएको अवस्थामा शव फेला

झापाको गौरादहमा एक महिलाको शव हत्या गरी गाडिएको अवस्थामा फेला परेको छ ।गौरादह–७ की ८२ वर्षीया वृद्धा नरमाया विश्वकर्माको हत्या आरोपमा नाति १७ वर्षीय ध ...

  • प्रकाशित मितिः चैत १, २०८०
झापामा अलैंची ग्रेडिङ मेसिनको परीक्षण झापामा अलैंची ग्रेडिङ मेसिनको परीक्षण

 झापाको बिर्तामोडमा अलैंची ग्रेडिङ मेसिनको परीक्षण गरिएको छ । स्थानीयस्तरमै निर्माण गरिएको उक्त मेसिनको बुधवार (आज) नेपाल अलैंची व्यवसायी महासंघल ...

  • प्रकाशित मितिः चैत १, २०८०
आरआर पोलिक्लिनिकमा मानसिक रोगसम्बन्धी निःशुल्क शिविर हुने आरआर पोलिक्लिनिकमा मानसिक रोगसम्बन्धी निःशुल्क शिविर हुने

बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित आरआर पोलिक्लिनिकले मानसिक स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।भोली चैत १ गते देखी ७ गते सम्म आयोजना गरिएको नि ...

  • प्रकाशित मितिः फागुन ३०, २०८०
छैटौं झापा गोल्डकपको उपाधि चर्च ब्वाइजलाई छैटौं झापा गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

 बिर्तामोड, फागुन २८ । नाइजेरियन स्ट्राइकर अबयोमी ओलुवासेउन फकुन्लेको दुई गोल प्रेरित चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन ब ...

  • प्रकाशित मितिः फागुन २८, २०८०
झापा गोल्डकपको फाइनलमा आज एपीएफ र चर्च ब्वाइज भिड्दै, उपाधि जित्ने दुवै टिमको दाबी झापा गोल्डकपको फाइनलमा आज एपीएफ र चर्च ब्वाइज भिड्दै, उपाधि जित्ने दुवै टिमको दाबी

बिर्तामोड । छैटौं झापा गोल्डकपको उपाधि छिनोफानो आज लाग्दैछ । उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ र चर्च ब्वाइज मैदान उत्रिदैछन् । उनीहरु दुवैले उपाधि ...

  • प्रकाशित मितिः फागुन २८, २०८०
झापा ११ एफसीलाई ४–३ ले हराउँदै चर्च ब्वाइज झापा गोल्ड कपको फाइनलमा प्रवेश झापा ११ एफसीलाई ४–३ ले हराउँदै चर्च ब्वाइज झापा गोल्ड कपको फाइनलमा प्रवेश

बिर्तामोड, फागुन २६ । आयोजक झापा ११ एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्ड कपको छैटौँ संस्करणको फाइनलमा प्रवेश गरेको ...

  • प्रकाशित मितिः फागुन २६, २०८०
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला मैत्री कानुन कार्यान्वयन सम्बन्धि एक दिने सचेता कार्यक्रम सम्पन्न अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला मैत्री कानुन कार्यान्वयन सम्बन्धि एक दिने सचेता कार्यक्रम सम्पन्न

बिर्तामोड भरत प्रसाई । बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले श्रमिक महिलाहरूको हक अधिकार सुनिश्चित हुन नसकेको बताउन ...

  • प्रकाशित मितिः फागुन २५, २०८०
त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै  एपिएफ छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै एपिएफ छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश

बिर्तामोड । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।चारपटकको झापा गोल्ड कपको विजेता त्रिभुवन आर्मी ...

  • प्रकाशित मितिः फागुन २५, २०८०
  • श्री निर्मला मिडिया प्रा.लि द्वारा सञ्चालित माेफसल अनलाइन
  • कम्पनी दर्ता : ३१९६६८/०८०/०८१
  • सूचना विभाग दर्ता : ४७४०-२०८१/२०८२
  • बिर्तामाेड-४ झापा, अपुर्व फार्मेसिकाे भित्रपट्टी
  • बिज्ञापन अनि समाचारका लागि : ९८१६०७९१०२
  • इमेल : [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक युवराज प्रसाईं
  • प्रबन्ध निर्देशक तथा समाचार प्रमुख भरतराज प्रसाईं
  • सल्लाहकार पवित्रा प्रसाईं, उमाकान्त खनाल, नगेन्द्र सिलवाल, निर्मला आचार्य
  • बिर्तामोड कार्यलय सहयाेगी ओम नारायण राजवंशी
  • कनकाई ब्युराे प्रमुख चन्द्र बस्ने
  • बुद्ध शान्ति ब्युरो प्रमुख पवन ढकाल

Copyright © 2023 / 2026 / Mofasalonline.com / All Rights Reserved.

Website by: Hash Tech Logic