Showing ८२१-८३० of २,६०५ items.
राष्ट्रिय सभामा रिक्त हुने सदस्यको निर्वाचन आगामी माग ११ गते हुने राष्ट्रिय सभामा रिक्त हुने सदस्यको निर्वाचन आगामी माग ११ गते हुने

काठमाडौं । राष्ट्रियसभा रिक्त सदस्यको निर्वाचन आगामी माग ११ गते हुनेराष्ट्रिय सभा रिक्तसदस्यको निर्वाचन आगामी माग ११ गते हुने भएको छ ।बुधबार अपरा ...

  • प्रकाशित मितिः कार्तिक १३, २०८२
पाल्पामा गाडी दुर्घटना हुँदा चालकसहित ३ जनाको घटनास्थलमै मृत्यु पाल्पामा गाडी दुर्घटना हुँदा चालकसहित ३ जनाको घटनास्थलमै मृत्यु

काठमाडाैं । पाल्पामा इभी गाडी दुर्घटना हुँदा चालकसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।मृत्यु हुनेमा सवारी चालक रैनादेवी छहरा गाउँपालिका-४ का ३४ ...

  • प्रकाशित मितिः कार्तिक १२, २०८२
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले वरिष्ठताको क्रमअनुसार ...

  • प्रकाशित मितिः कार्तिक १२, २०८२
रास्वपाले ‘बृहत् राजनीतिक संवाद’ गर्ने, समान सोच भएका शक्तिलाई एकठाउँमा ल्याउने प्रयास रास्वपाले ‘बृहत् राजनीतिक संवाद’ गर्ने, समान सोच भएका शक्तिलाई एकठाउँमा ल्याउने प्रयास

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समान सोच र शैली भएका राजनीतिक शक्ति, स्वतन्त्र अभियन्ता र युवाहरूलाई एक ठाउँमा ल्याउने उद्देश्यले ‘ब ...

  • प्रकाशित मितिः कार्तिक १२, २०८२
दमकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २१ घाइते दमकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २१ घाइते

दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।दुर्घटनामा अन्य २१ जना घाइते भएका छन्।जिल्ला प्रहरी ...

  • प्रकाशित मितिः कार्तिक १२, २०८२
सुनको मूल्यमा आज पनि भारी गिरावट सुनको मूल्यमा आज पनि भारी गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रति तोलामा २ हजार ९ सय रुपैय ...

  • प्रकाशित मितिः कार्तिक ११, २०८२
झापाको माईधारमा रात्रि बस दुर्घटना, १९ जना घाइते झापाको माईधारमा रात्रि बस दुर्घटना, १९ जना घाइते

झापा ।झापा जिल्लाको शिवसताक्षि नगरपालिका–१० माईधार चौक नजिक आज बिहान भएको बस दुर्घटनामा १९ जना घाइते भएका छन्।मिति २०८२ साल कात्तिक ११ गते बिहान करिब ...

  • प्रकाशित मितिः कार्तिक ११, २०८२
प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन, गृहमन्त्रीसँग छन् असन्तुष्ट प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन, गृहमन्त्रीसँग छन् असन्तुष्ट

११ कात्तिक, काठमाडौं । सरकार गठनमा निर्णायक भूमिका खेलेका काठमाडौं मेयर बालेन शाहले यसबीचमा प्रधानमन्त्री सुशीला कार्कीलाई दुईपटक भेटिसकेका छन् । उनी ...

  • प्रकाशित मितिः कार्तिक ११, २०८२
साउदी अरब पुगे पाकिस्तानी प्रधानमन्त्री शरीफ साउदी अरब पुगे पाकिस्तानी प्रधानमन्त्री शरीफ

११ कात्तिक, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ साउदी अरब पुगेका छन् । ‘फ्यूचर इन्भेस्टमेन्ट इनिसिएटिभ (एफआईआई) को नवौं सम्मेलनमा भाग लिन ...

  • प्रकाशित मितिः कार्तिक ११, २०८२
छठ पर्वको मुख्य दिन झापाभर भव्य आराधना — अस्ताउँदो सूर्यलाई हजारौं भक्तजनद्वारा  अर्घ्य अर्पण छठ पर्वको मुख्य दिन झापाभर भव्य आराधना — अस्ताउँदो सूर्यलाई हजारौं भक्तजनद्वारा अर्घ्य अर्पण

बिर्तामोड । भरत भाबुक प्रसाई , कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँए ...

  • प्रकाशित मितिः कार्तिक १०, २०८२
  • श्री निर्मला मिडिया प्रा.लि द्वारा सञ्चालित माेफसल अनलाइन
  • कम्पनी दर्ता : ३१९६६८/०८०/०८१
  • सूचना विभाग दर्ता : ४७४०-२०८१/२०८२
  • बिर्तामोड १, झापा, इकम कलेजको पूर्वपट्टि
  • बिज्ञापन अनि समाचारका लागि : ९८१६०७९१०२
  • इमेल : [email protected]
  • सम्पर्क फाेन : ९८१६०७९१०२

हाम्रो टीम

  • प्रधान सम्पादक युवराज प्रसाईं
  • प्रबन्ध निर्देशक तथा समाचार प्रमुख भरतराज प्रसाईं
  • सल्लाहकार पवित्रा प्रसाईं, उमाकान्त खनाल, नगेन्द्र सिलवाल, निर्मला आचार्य
  • बिर्तामोड कार्यलय सहयाेगी ओम नारायण राजवंशी
  • कनकाई ब्युराे प्रमुख चन्द्र बस्ने
  • बुद्ध शान्ति ब्युरो प्रमुख पवन ढकाल

Copyright © 2023 / 2026 / Mofasalonline.com / All Rights Reserved.

Website by: Hash Tech Logic