Showing २,७११-२,७२० of ३,३६१ items.
आजियटा ग्रुपद्वारा एनसेलको ८० प्रतिशत स्वामित्व बिक्री आजियटा ग्रुपद्वारा एनसेलको ८० प्रतिशत स्वामित्व बिक्री

काठमाण्डाै । बेलायतमा स्थापना गरिएको एक कम्पनीले दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत स्वामित्व खरिद गरेको छ ।नेपाली मूलका सिङ्गापुरका नागरिक सती ...

  • प्रकाशित मितिः मंसिर १६, २०८०
झापाली फुटबल रेफ्री ढुङ्गानाको निधन झापाली फुटबल रेफ्री ढुङ्गानाको निधन

फुटबल रेफ्री लोकराज ढुङ्गानाको निधन भएको छ ।झापाली रेफ्रीका रूपमा चिनिएका उनको उपचारको क्रममा निधन भएको हो । ढुङ्गाना कलेजो र फोक्सोसम्बन्धी रोगबाट ग् ...

  • प्रकाशित मितिः मंसिर १६, २०८०
भूकम्प प्रभावित क्षेत्रमा पठनपाठन सहज हुन सकेन भूकम्प प्रभावित क्षेत्रमा पठनपाठन सहज हुन सकेन

काठमाण्डाै । भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन शुरु भए पनि सहज हुन सकेको छैन ।भूकम्पका कारण विद ...

  • प्रकाशित मितिः मंसिर १६, २०८०
सहरेडाँगीमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ तथा धान्यन्चल महापुराण आजदेखि शुरु सहरेडाँगीमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ तथा धान्यन्चल महापुराण आजदेखि शुरु

बुट्टाबारी । पन्चवटी विरभद्र महाकाली धाम मेचीनगर १२ स्थित सहरेडाँगीमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ तथा धान्यन्चल महापुराण मंसिर १५ बाट शुरु भ ...

  • प्रकाशित मितिः मंसिर १५, २०८०
 गोपालगौरी दिगो गोपालगौरी दिगो बिकास प्रतिष्ठानद्वारा यौनिक अल्पसंख्यक समुदाय सम्मानित  	गोपालगौरी दिगो गोपालगौरी दिगो बिकास प्रतिष्ठानद्वारा यौनिक अल्पसंख्यक समुदाय सम्मानित

  झिलझिले । भरत प्रसाई,   गोपालगौरी दिगो बिकास प्रतिष्ठानले समाजमा सम्मान नपाएका यौनिक अल्पसंख्यक समुदालाई सम्मान गरेको छ ।   ...

  • प्रकाशित मितिः मंसिर १४, २०८०
 मेची महाकाली बुहारी संयुक्त आवाज  लाग्यो बि.कको ज्यान बचाउन मेची महाकाली बुहारी संयुक्त आवाज लाग्यो बि.कको ज्यान बचाउन

 अर्जुनधारा । भरत भाबुक प्रसाई, मेची महाकाली बुहारी संयुक्त आवाज झापाले,लडेर छातीको करङ भाँचिएका अति विपन्न ४५ बर्षिय पदम बहादुर बि.क.लाई आर्थिक ...

  • प्रकाशित मितिः मंसिर १४, २०८०
प्याब्सन बिर्तामोडको गायन तथा नृत्य प्रतियोगिता सम्पन्न प्याब्सन बिर्तामोडको गायन तथा नृत्य प्रतियोगिता सम्पन्न

निजी तथा आवशीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाको बार्षिक कार्यक्रम अन्तरगत  प्याब्सन बिर्तामोडको आयोजनामा दुईदिने सांस्कृतिक कार्यक्रम ...

  • प्रकाशित मितिः मंसिर १३, २०८०
यूएई जानु अघि राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता यूएई जानु अघि राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेल बिच भेटवार्ता भएको छ । जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय ...

  • प्रकाशित मितिः मंसिर १३, २०८०
कानगोइ इङलिस बोडिङमा उद्घोषण शिक्षा आरम्भ कानगोइ इङलिस बोडिङमा उद्घोषण शिक्षा आरम्भ

 झापाको बाह्रदशी गाउँपालिका ४ स्थित चकचकीमा रहेको कानगोइ इङलिस बोडिङ स्कुलले विद्याथीको चौतर्फी क्षमता अभिबृद्वी गर्ने उदेश्यले आजबाट उद्घोषण शिक ...

  • प्रकाशित मितिः मंसिर १३, २०८०
इलामका चार बिद्यालयमा पर्यटन सचेतना कार्यक्रम  सम्पन्न इलामका चार बिद्यालयमा पर्यटन सचेतना कार्यक्रम सम्पन्न

 इलाम । भरत प्रसाई,  पर्यटन बिकास बोर्ड तथा यु. एन. डि. पि. को सहकार्यमा बिद्यालय स्तरका किशोर किशोरी बिच पर्यटनकोे क्षेत्रमा  सचेतना प ...

  • प्रकाशित मितिः मंसिर १३, २०८०
  • श्री निर्मला मिडिया प्रा.लि द्वारा सञ्चालित माेफसल अनलाइन
  • कम्पनी दर्ता : ३१९६६८/०८०/०८१
  • सूचना विभाग दर्ता : ४७४०-२०८१/२०८२
  • बिर्तामाेड-४ झापा, अपुर्व फार्मेसिकाे भित्रपट्टी
  • बिज्ञापन अनि समाचारका लागि : ९८१६०७९१०२
  • इमेल : [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक युवराज प्रसाईं
  • प्रबन्ध निर्देशक तथा समाचार प्रमुख भरतराज प्रसाईं
  • सल्लाहकार पवित्रा प्रसाईं, उमाकान्त खनाल, नगेन्द्र सिलवाल, निर्मला आचार्य
  • बिर्तामोड कार्यलय सहयाेगी ओम नारायण राजवंशी
  • कनकाई ब्युराे प्रमुख चन्द्र बस्ने
  • बुद्ध शान्ति ब्युरो प्रमुख पवन ढकाल

Copyright © 2023 / 2026 / Mofasalonline.com / All Rights Reserved.

Website by: Hash Tech Logic