विपन्नको सहारा बन्दै सहयोगी मनहरु नेपाल
झापा । भरत प्रसाई, विपन्नलाई झुल अभियान अन्र्तगत सहयोगी मनहरु नेपालले एक कार्यक्रमका बिच गौरीगञ्ज गाउँपालिका वडा नम्वर ३ का अति विपन ...
मेचीमहाकाली बुहारी संयुक्त आवाज जेष्ठ आमाहरुको सेवामा
कन्काई । भरत भाबुक प्रसाई ,मन फाकिलो पा¥यो भने हरेक कार्य सम्भव हुन्छ भन्ने कुरालाई सार्थक पार्नु भएको छ ,कन्काई निवासी प्रतिमा पाण् ...
गुल्मीमा एकै दिन १३ ठाउँमा आगलागी, ८३ घरगोठ र ७५ चौपाया जले
शनिबार जिल्लाका १३ ठाउँमा भएको आगलागीबाट ८३ घरगोठ जलेका छन् भने ७५ पशु चौपाया मरेका छन् । त्यस्तै एउटा ट्याक्टर, दुईवटा कुटानीपिसानी मिल, दुईवटा ...
नेपाली साहित्य नामक मोबाइल एप्स सार्वजनिक
झापा । नेपाली भाषा , साहित्य तथा कलाको क्षेत्रमै पहिलो पटक नेपाली साहित्य नामको मोबाइल एप्स सार्वजनिक भएको छ । अमेरीकामा रहेको जिविएलओ संस्थाले न ...
त्रिभुवन विश्वविद्यालयलाई तालाबन्दी मुक्त गरिने
त्रिभुवन विश्वविद्यालयलाई तालाबन्दी मुक्त गरिने भएको छ ।नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले तालाबन्दीका कारण काम गर्न समस्या भएको भन्दै तालाबन्दी ...
मनकामना कलेजले चौथो वर्षका विद्यार्थीहरुलाई ग¥यो बिदाई
बिर्तामोड । भरत प्रसाई, बिर्तामोड स्थित मनकामना कलेजले चौथो वर्षका विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।& ...
भारतले नेपाली चियाको निर्यात रोक्यो, गम्भीर सङ्कट निम्तिने चिया उद्यमीको चिन्ता
झापा – भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बता ...
डा. रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’
बैशाख । नेत्ररोग विशेषज्ञ डा। सन्दुक रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिएको छ ।रूद्र–गौरी, श् ...
स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन, कारबाही गर्दै मन्त्रालय
काठमाडौं । सामाजिक सञ्जालमा स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन गर्नेलाई कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।नेपाल सरकारको लोगो ...
अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिबाट
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित विधिबाट गर्ने भएको छ । स्वचालित विधि अहिलेलाई काठमाण्डौबाट नमूनाका रुपमा ...
Copyright © 2023 / 2026 / Mofasalonline.com / All Rights Reserved.
Website by: Hash Tech Logic