Showing २,१३१-२,१४० of २,९२४ items.
इदमा विपन्न ५८ परिवारलाई खाद्यान्य सामाग्री वितरण इदमा विपन्न ५८ परिवारलाई खाद्यान्य सामाग्री वितरण

झापाको बिर्तामोड नगर भित्ररहेका मुस्लिम दाजुभाईकरुको इद  उत्सव  रमाइलो बनोस भन्ने उदेश्यले  मुस्लिम सेवा समाज बिर्तामोड नगर कमिटीले ५८ ...

  • प्रकाशित मितिः चैत २८, २०८०
 प्रथम वडाध्यक्ष अण्डर १४ टोल स्तरिय नकआउट फूटवल प्रतियोगिताको उपाधी गैरीगाउँ टोलविकास संस्था लाई प्रथम वडाध्यक्ष अण्डर १४ टोल स्तरिय नकआउट फूटवल प्रतियोगिताको उपाधी गैरीगाउँ टोलविकास संस्था लाई

वडा खेलकूद विकास समिति बिर्तामोड १ को आयोजनामा भएको प्रथम वडाध्यक्ष अण्डर १४ टोल स्तरिय नकआउट फूटवल प्रतियोगिताको उपाधी गैरीगाउँ टोलविकास संस्थाले ज ...

  • प्रकाशित मितिः चैत २८, २०८०
जामुनखाडी सामुदायिक वन र नयाँ नेतृत्व जामुनखाडी सामुदायिक वन र नयाँ नेतृत्व

कनकाई । जामुनवारी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रको कार्यसमितिको आगामी तीनवर्षको लागि नयाँ नेतृत्व चयन प्रक्रिया ...

  • प्रकाशित मितिः चैत २८, २०८०
सुनसरीको चतरामा पूर्ण महाकुम्भ मेला शुरु, राष्ट्रपतिद्वारा उद्घाटन सुनसरीको चतरामा पूर्ण महाकुम्भ मेला शुरु, राष्ट्रपतिद्वारा उद्घाटन

सुनसरीको चतरामा आजबाट बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला शुरु भएको छ । पूर्ण महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएक ...

  • प्रकाशित मितिः चैत २७, २०८०
चुडाल बन्धु आमाबुबा कोषद्वारा सम्पादक निरौलासहित १५० जना वन्धुलाई सम्मान चुडाल बन्धु आमाबुबा कोषद्वारा सम्पादक निरौलासहित १५० जना वन्धुलाई सम्मान

  भरत भाबुक प्रसाई । लक्ष्मीपूर, बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौला लक्ष्मीपूरमा सम्मानित भएका छन् । चुडाल बन्धु कल्या ...

  • प्रकाशित मितिः चैत २४, २०८०
‘आफुलाई चिनौँ, नचिनि सुखै छैन’ ‘आफुलाई चिनौँ, नचिनि सुखै छैन’

 भरत भाबुक प्रसाई  ।  झापाको बिर्तामोडमा २१ वटा संघसंस्थाको सहआयोजनामा ‘आफुलाई चिनौँ, नचिनि सुखै छैन’ कार्यक्रम भव्यताका सम्पन्न भएको छ ...

  • प्रकाशित मितिः चैत २४, २०८०
कक्षा १२ विद्यार्थीहरुलाई मनकामना कलेजले ग¥यो बिदाई  । कक्षा १२ विद्यार्थीहरुलाई मनकामना कलेजले ग¥यो बिदाई ।

भरत भाबुक प्रसाई । बिर्तामोड, मनकामना कलेज विर्तामोड झापाले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रम बिच विदाई गरेको छ ।कलेजका प्राचार्य श्र ...

  • प्रकाशित मितिः चैत २३, २०८०
आयरल्याण्ड ‘ए’सँगको दोस्रो एकदिवसीयमा नेपाल ‘ए’ ले बलिङ गर्दै आयरल्याण्ड ‘ए’सँगको दोस्रो एकदिवसीयमा नेपाल ‘ए’ ले बलिङ गर्दै

काठमाण्डौ - आयरल्याण्ड ‘ए’सँगको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ टोलीले टस जितेर पहिले बलिङ गर्दैछ । कीर्तिपुरमा रहेको  त्रिवि क्रिकेट मैदानमा भईर ...

  • प्रकाशित मितिः चैत २३, २०८०
टुंगिए उपचुनावका प्रतिस्पर्धी टुंगिए उपचुनावका प्रतिस्पर्धी

प्रतिनिधि सभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेसले उम्मेदवार टुंग्याएसँगै आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका प्रतिस्पर्धीको टुंगो लागेको छ ।सभापति शेरब ...

  • प्रकाशित मितिः चैत २३, २०८०
 झापा स्पोर्टस् अवार्ड २०७९’ को मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक झापा स्पोर्टस् अवार्ड २०७९’ को मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक

 झापा स्पोर्टस् अवार्ड २०७९’ को मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ ।बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर नेपाल खेलकुद पत्रकार मञ्च ...

  • प्रकाशित मितिः चैत २२, २०८०
  • श्री निर्मला मिडिया प्रा.लि द्वारा सञ्चालित माेफसल अनलाइन
  • कम्पनी दर्ता : ३१९६६८/०८०/०८१
  • सूचना विभाग दर्ता : ४७४०-२०८१/२०८२
  • बिर्तामोड १, झापा, इकम कलेजको पूर्वपट्टि
  • बिज्ञापन अनि समाचारका लागि : ९८१६०७९१०२
  • इमेल : [email protected]
  • सम्पर्क फाेन : ९८१६०७९१०२

हाम्रो टीम

  • प्रधान सम्पादक युवराज प्रसाईं
  • प्रबन्ध निर्देशक तथा समाचार प्रमुख भरतराज प्रसाईं
  • सल्लाहकार पवित्रा प्रसाईं, उमाकान्त खनाल, नगेन्द्र सिलवाल, निर्मला आचार्य
  • बिर्तामोड कार्यलय सहयाेगी ओम नारायण राजवंशी
  • कनकाई ब्युराे प्रमुख चन्द्र बस्ने
  • बुद्ध शान्ति ब्युरो प्रमुख पवन ढकाल

Copyright © 2023 / 2026 / Mofasalonline.com / All Rights Reserved.

Website by: Hash Tech Logic