Showing १-१० of २८५ items.
दुई छिमेकी प्रतिद्वन्द्वीको भिडन्त : लयमा फर्किएको जनकपुरलाई विराटनगरले रोक्न सक्ला त ? दुई छिमेकी प्रतिद्वन्द्वीको भिडन्त : लयमा फर्किएको जनकपुरलाई विराटनगरले रोक्न सक्ला त ?

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबार पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीच खेल हुँदैछ ।विराटनगर किङ्स र जनकपुर बोल्ट् ...

  • प्रकाशित मितिः कार्तिक १७, २०८३
‘प्रथम अन्तर्राष्ट्रिय नकआउट हक्की प्रतियोगिता २०८३’ को उपाधि आयोजक भद्रपुरले उचाल्यो ‘प्रथम अन्तर्राष्ट्रिय नकआउट हक्की प्रतियोगिता २०८३’ को उपाधि आयोजक भद्रपुरले उचाल्यो

भद्रपुर, १५ कात्तिक । विश्वमा लोकप्रियता हासिल गरिसकेको तर नेपालमा ओझेलमा रहेको हक्की खेललाई उजागर गर्दै प्रवद्र्धन गर्ने उद्देश्यले झापाको सदरमुकाम भ ...

  • प्रकाशित मितिः कार्तिक १६, २०८३
गौरादहको गोलपोस्टमा कनकाईको ८ गोल गौरादहको गोलपोस्टमा कनकाईको ८ गोल

आजदेखि झापाको कनकाई नगरपालिकास्थित कनकाई माविको खेल मैदानमा अन्तरपालिका कर्मचारी फुटबल सुरु भएको छ ।झापाका सबै १५ पालिकाका कर्मचारीहरुको मात्रै सहभागि ...

  • प्रकाशित मितिः कार्तिक १३, २०८३
‘प्रथम टिमाई शान्तिनगर युनाइटेड कप–२०८३’ को तयारी तीव्र, बुद्धशान्ति गाउँपालिका र सातै वडा कार्यालयमा प्रस्तावना पेस ‘प्रथम टिमाई शान्तिनगर युनाइटेड कप–२०८३’ को तयारी तीव्र, बुद्धशान्ति गाउँपालिका र सातै वडा कार्यालयमा प्रस्तावना पेस

बुद्धशान्ति । अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता ‘प्रथम टिमाई शान्तिनगर युनाइटेड कप–२०८३’ लाई भव्य रूपमा सम्पन्न गर्ने लक्ष्यसहित आयोजक ...

  • प्रकाशित मितिः कार्तिक ११, २०८३
अन्तरशाखा फुटसलमा बुधबारे जेसिज विजयी अन्तरशाखा फुटसलमा बुधबारे जेसिज विजयी

बिर्तामोड । वीरता जेसिज सप्ताह–२०२६ अन्तर्गत आयोजित अन्तरशाखा फुटसल प्रतियोगिताको उपाधि बुधबारे जेसिजले जितेको छ। अर्जुनधारा नगरपालिका–६ स्थित गमस्त फ ...

  • प्रकाशित मितिः असोज २६, २०८३
एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता र खेल मिलेमतोसम्बन्धी अनुसन्धान टुङ्ग्याउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआ ...

  • प्रकाशित मितिः असोज २२, २०८३
मेचीलाई स्तब्ध पार्दै बिर्तामोड भेट्रान सेमिफाइनलमा मेचीलाई स्तब्ध पार्दै बिर्तामोड भेट्रान सेमिफाइनलमा

झापा । उपाधिको दाबेदार टोली बिर्तामोड भेट्रान्स अर्जुनधारामा जारी प्रथम सालबारी-मिलडाँडा नकआउट पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।ब ...

  • प्रकाशित मितिः असोज २०, २०८३
सालबारी–मिलडाँडा पुरुष नकआउट भेट्रान्स फुटबल : आयोजक मिलडाँडाको शानदार जित सालबारी–मिलडाँडा पुरुष नकआउट भेट्रान्स फुटबल : आयोजक मिलडाँडाको शानदार जित

अर्जुनधारा, १८ असोज । चन्द्रगढी भेट्रान्स एफसीमाथि शानदार जित निकाल्दै आयोजक यहाँ जारी प्रथम सालबारी–मिलडाँडा पुरुष नकआउट भेट्रान्स फुटबल प्रतियोगिताक ...

  • प्रकाशित मितिः असोज १८, २०८३
फिफा विश्वकप २०२६: मेस्सीको इतिहास रच्ने अन्तिम अवसर, मेटलाइफ स्टेडियममा स्पेनसँग भिडन्त फिफा विश्वकप २०२६: मेस्सीको इतिहास रच्ने अन्तिम अवसर, मेटलाइफ स्टेडियममा स्पेनसँग भिडन्त

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीका लागि अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फिफा विश्वकप २०२६ को फाइनल खेल केवल एउटा उपाधि भिडन्त मात ...

  • प्रकाशित मितिः साउन ३, २०८३
अर्जेन्टिना विश्लेषण : फेरि चम्किए मेस्सी अर्जेन्टिना विश्लेषण : फेरि चम्किए मेस्सी

विश्वकप जित्ने इंग्ल्यान्डको सपना चकनाचुर भएको छ। अमेरिकाको एटलान्टामा सम्पन्न रोमाञ्चक सेमिफाइनलमा अर्जेन्टिनाले खेलको अन्तिम क्षणमा लगातार दुई गोल ग ...

  • प्रकाशित मितिः असार ३२, २०८३
  • श्री निर्मला मिडिया प्रा.लि द्वारा सञ्चालित माेफसल अनलाइन
  • कम्पनी दर्ता : ३१९६६८/०८०/०८१
  • सूचना विभाग दर्ता : ४७४०-२०८१/२०८२
  • बिर्तामोड १, झापा, इकम कलेजको पूर्वपट्टि
  • बिज्ञापन अनि समाचारका लागि : ९८१६०७९१०२
  • इमेल : [email protected]
  • सम्पर्क फाेन : ९८१६०७९१०२

हाम्रो टीम

  • प्रधान सम्पादक युवराज प्रसाईं
  • प्रबन्ध निर्देशक तथा समाचार प्रमुख भरतराज प्रसाईं
  • सल्लाहकार पवित्रा प्रसाईं, उमाकान्त खनाल, नगेन्द्र सिलवाल, निर्मला आचार्य
  • बिर्तामोड कार्यलय सहयाेगी ओम नारायण राजवंशी
  • कनकाई ब्युराे प्रमुख चन्द्र बस्ने
  • बुद्ध शान्ति ब्युरो प्रमुख पवन ढकाल

Copyright © 2023 / 2026 / Mofasalonline.com / All Rights Reserved.

Website by: Hash Tech Logic