दमकमा प्रतिभा र सिर्जनाको लोकार्पण, नेपाल–भारतका साहित्यकार एकै मञ्चमा
दमक, भदौ २३ । झापाको दमकमा साहित्य, कला र सिर्जनालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘प्रतिभा र सिर्जना लोकार्पण’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको ...
ज्ञान, चेतना र समृद्धिको आधार: राष्ट्रिय पुस्तकालय दिवस
लेखक – देविभक्त श्रेष्ठ साहित्य चौतारी झापा नेपालका संस्थापक संरक्षक हुनुहुन्छ राष्ट्रिय पुस्तकालय दिवस केवल एउटा औपचारिक दिवस मात्र नभएर प ...
ह्यारिसबर्गमा ‘सङ्गालो’ कथा वाचन कार्यक्रम सम्पन्न
अर्जुन प्रधानह्यारिसबर्ग, पेन्सिलभेनिया, सेप्टेम्बर ५८८—८८कृयामाण फाउन्डेसन८८को आयोजनामा भुटानी–नेपाली समुदायका बालबालिका तथा युवालाई नेपाली भाषा, साह ...
क्षितिज नाट्य समूह झापाको केन्द्रीय अध्यक्षमा माधवप्रसाद खतिवडा कल्पित निर्वाचित
बिर्तामोड।क्षितिज नाट्य समूह झापाको केन्द्रीय अध्यक्षमा माधवप्रसाद खतिवडा कल्पित निर्वाचित भएका छन्। क्षितिज नाट्य समूह झापाको केन्द्रीय नवौं ...
मिरिकमा पहिलोपटक ‘महफिल गजल’ हुँदै, वाचन र गायन एउटै मञ्चमा
मिरिक । नेपाली साहित्यको गजल विधालाई केन्द्रमा राखेर भारतको मिरिकमा पहिलोपटक विशेष साहित्यिक तथा सांगीतिक कार्यक्रम ‘महफिल गजल’ आयोजना हुने भएको छ। गज ...
साहित्य चौतारी झापाद्वारा प्रेस सल्लाहकार प्रसाई सम्मानित
झापा । साहित्य चौतारी झापाले संस्थाका प्रेस सल्लाहकार तथा सञ्चारकर्मी भरत भावुक प्रसाईको जन्मोत्सव विशेष कार्यक्रमका बीच मनाएको छ।भदौ १० गते जन्मदिन प ...
इस्ट होराइजनमा नेपालमै पहिलो साहित्यिक क्लब
बिर्तामोड, भदौ ९ । पढाइसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहेको झापा धुलाबारीको इस्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयमा इस्ट होराइजन नेपाली साहित्यिक ...
होटल हिकोला हेरिटेज १३औँ वर्षमा प्रवेश, पर्यटन प्रवर्द्धनमा साहित्य, संगीत र कलाको योगदानबारे अन्तरक्रिया तथा सर्जकहरूको सम्मान
बिर्तामोड । भरत भाबुक प्रसाई ,पूर्वी नेपालको पर्यटन आतिथ्यता तथा स्थानीय कला–संस्कृतिको प्रवर्द्धनमा सक्रिय होटल हिकोला हेरिटेज प्रालिले आफ्नो स ...
धुमधामका साथ मनाइयो साहित्य चौतारी बिर्तामोडको २७ औँ वार्षिकोत्सव र २१३ औँ भानु जयन्ती
बिर्तामोड । भरत प्रसाई , साहित्य चौतारी बिर्तामोड, झापा नेपालले आफ्नो २७ औँ वार्षिकोत्सव तथा २१३ औँ भानु जयन्ती विविध कार्यक्रमका साथ भव्य रूपमा ...
उर्जाशील साहित्य कला प्रतिष्ठानद्वारा दमकमा २१२औँ भानुजयन्ती मनाइयो
दमक, असार ३०। उर्जाशील साहित्य कला प्रतिष्ठान चारपाने, झापाले मंगलबार दमक–५ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानको सभाहलमा आदिकवि भानुभक्त आचार्य को ...
Copyright © 2023 / 2026 / Mofasalonline.com / All Rights Reserved.
Website by: Hash Tech Logic