Showing ५३१-५४० of २,९१८ items.
प्रेस चौतारीको स्थापना दिवस, पूर्वअध्यक्ष पोखरेललाई अभिनन्दन, शर्मालाई लेखनवृत्ति प्रदान प्रेस चौतारीको स्थापना दिवस, पूर्वअध्यक्ष पोखरेललाई अभिनन्दन, शर्मालाई लेखनवृत्ति प्रदान

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले आज बिहिबार बिर्तामोडमा एक कार्यक्रमकाबिच २८औं स्थापना दिवस मनाएको छ । आज चौतारीले  स्थापना दिवस&n ...

  • प्रकाशित मितिः माघ २२, २०८२
ट्रम्पको हत्या प्रयास गर्ने व्यक्तिलाई आजीवन कारावास ट्रम्पको हत्या प्रयास गर्ने व्यक्तिलाई आजीवन कारावास

दुई वर्षअघि हाल राष्ट्रपति रहेकाडोनाल्ड ट्रम्पको हत्या प्रयास गरेका व्यक्तिलाई बुधबार अदालतले जेल सजाय सुनाएको छ।सीएनएनका अनुसार फ्लोरिडामा दोषी ठहरिए ...

  • प्रकाशित मितिः माघ २२, २०८२
चुनावी सुरक्षाका लागि आजदेखि नेपाली सेना परिचालन चुनावी सुरक्षाका लागि आजदेखि नेपाली सेना परिचालन

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन एकीकृत सुरक्षा योजना–२०८२ अनुसार आजदेखि ...

  • प्रकाशित मितिः माघ २१, २०८२
बिर्तामोड नगरपालिकामा यस वर्ष १५ सयभन्दा बढी किशोरीलाई एचपिभी खोप बिर्तामोड नगरपालिकामा यस वर्ष १५ सयभन्दा बढी किशोरीलाई एचपिभी खोप

बिर्तामोड, २० माघ :  बिर्तामोड नगरपालिकामा यस वर्ष १५ सय भन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको हृयुमन प्यापुलोना भाइरस (एचपिभी) खो ...

  • प्रकाशित मितिः माघ २०, २०८२
किताबभन्दा बाहिर निस्केर विज्ञान: कारखाना दिनमा विद्यार्थीको प्रतिभा किताबभन्दा बाहिर निस्केर विज्ञान: कारखाना दिनमा विद्यार्थीको प्रतिभा

बिर्तामोड । भरत प्रसाई, बिर्तामोडस्थित न्युटन्स एजुकेसन एकेडेमी र एभरेस्ट स्मार्ट एजुकेसन एकेडेमीले संयुक्त रूपमा ‘कारखाना दिन २०८२’ कार्यक्रम आय ...

  • प्रकाशित मितिः माघ २०, २०८२
झापा नाटक घरमा ‘द–बुल’ को भव्य सुरुवात, विद्यालयहरूमा उच्च चासो झापा नाटक घरमा ‘द–बुल’ को भव्य सुरुवात, विद्यालयहरूमा उच्च चासो

झापा — क्षितिज नाट्य प्रतिष्ठान झापाद्वारा निर्माण गरिएको झापा नाटक घरमा आज माघ १९ गतेदेखि बहुप्रतीक्षित नाटक ‘द–बुल’ को औपचारिक मञ्चन सुरु भएको छ। उद ...

  • प्रकाशित मितिः माघ २०, २०८२
गरामनीमा सन्थाल समुदायको सोहराय पर्व धूमधामले सम्पन्न, संस्कृति र पहिचानको भव्य उत्सव गरामनीमा सन्थाल समुदायको सोहराय पर्व धूमधामले सम्पन्न, संस्कृति र पहिचानको भव्य उत्सव

झापा, झापाको बिर्तामोड नगरपालिका–९, गरामनीमा सन्थाल समुदायको महान् सांस्कृतिक पर्व सोहरायको अवसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम ...

  • प्रकाशित मितिः माघ १९, २०८२
भद्रपुरमा कोशी पाथिभरा टि–२० च्याम्पियनसिप कप, माघ २१ देखि २९ सम्म भद्रपुरमा कोशी पाथिभरा टि–२० च्याम्पियनसिप कप, माघ २१ देखि २९ सम्म

भद्रपुर ।  भरत प्रसाई ,झापाको भद्रपुरमा बहुप्रतीक्षित कोशी पाथिभरा टि–२० च्याम्पियनसिप कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। भद्रपुरस्थित मे ...

  • प्रकाशित मितिः माघ १९, २०८२
झापामा नेपाली चलचित्र ‘तिलस्मी’को छायांकन सुरु, सिंहबाहिनी मन्दिरमा गरियो शुभमुहूर्त झापामा नेपाली चलचित्र ‘तिलस्मी’को छायांकन सुरु, सिंहबाहिनी मन्दिरमा गरियो शुभमुहूर्त

हल्दीबारी ।  भरत प्रसाई,पछिल्लो समय पर्यटकीय क्षेत्र झापामा नेपाली चलचित्रहरूको छायांकन तीव्र बन्दै गएको छ। यही क्रममा सुनौलो तारा मोसन पिक्चरको ...

  • प्रकाशित मितिः माघ १९, २०८२
कार्यकारी राष्ट्रपति हुनुपर्ने मुख्य मागसहित विप्लव नेतृत्वको नेकपा (माओवादी)को चुनावी घोषणा पत्र सार्वजनिक कार्यकारी राष्ट्रपति हुनुपर्ने मुख्य मागसहित विप्लव नेतृत्वको नेकपा (माओवादी)को चुनावी घोषणा पत्र सार्वजनिक

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले मुलुकको कार्यकारी प्रमुख राष्ट्रपति हुनुपर्ने प्रश्तावसहितको चुनावी घोषणा पत्र सार्वजनिक ...

  • प्रकाशित मितिः माघ १९, २०८२
  • श्री निर्मला मिडिया प्रा.लि द्वारा सञ्चालित माेफसल अनलाइन
  • कम्पनी दर्ता : ३१९६६८/०८०/०८१
  • सूचना विभाग दर्ता : ४७४०-२०८१/२०८२
  • बिर्तामोड १, झापा, इकम कलेजको पूर्वपट्टि
  • बिज्ञापन अनि समाचारका लागि : ९८१६०७९१०२
  • इमेल : [email protected]
  • सम्पर्क फाेन : ९८१६०७९१०२

हाम्रो टीम

  • प्रधान सम्पादक युवराज प्रसाईं
  • प्रबन्ध निर्देशक तथा समाचार प्रमुख भरतराज प्रसाईं
  • सल्लाहकार पवित्रा प्रसाईं, उमाकान्त खनाल, नगेन्द्र सिलवाल, निर्मला आचार्य
  • बिर्तामोड कार्यलय सहयाेगी ओम नारायण राजवंशी
  • कनकाई ब्युराे प्रमुख चन्द्र बस्ने
  • बुद्ध शान्ति ब्युरो प्रमुख पवन ढकाल

Copyright © 2023 / 2026 / Mofasalonline.com / All Rights Reserved.

Website by: Hash Tech Logic