Showing १-१० of १०९ items.
मनकामना कलेजका विद्यार्थी ले आफ्नो क्यापटेन आफै छाने मनकामना कलेजका विद्यार्थी ले आफ्नो क्यापटेन आफै छाने

बिर्तामोड । भरत भाबुक प्रसाई, झापाको बिर्तामोड १ मा रहेको मनकामना स्कुलले विद्यार्थीलाई मतदान शिक्षा प्रदान गर्ने उदेश्यले नमुना मतदानद्वारा क्यापटेन ...

  • प्रकाशित मितिः बैशाख २८, २०८१
झापा शाखाबाट ६५ वर्ष उमेर पारगरेका सबै पत्रकारलाई औषधि उपचार खर्च प्रदान गर्न सुरु झापा शाखाबाट ६५ वर्ष उमेर पारगरेका सबै पत्रकारलाई औषधि उपचार खर्च प्रदान गर्न सुरु

झापा । झापामा ६५ वर्ष उमेर पारगरेका अग्रज पत्रकारलाई सम्मानसहित औषधि उपचार खर्च प्रदान गर्न थालिएको छ । पत्रकार महासंघ झापा शाखाले यसै वर्षदेखि स ...

  • प्रकाशित मितिः बैशाख २७, २०८१
 एउटा पृथक कार्यक्रम साईग्रेससंग शब्द यात्रा एउटा पृथक कार्यक्रम साईग्रेससंग शब्द यात्रा

 बिर्तामोड। भरत भाबुक प्रसाई,  सि एस सीको आयोजनामा कथा बाचक साईग्रेससंग शब्द यात्रा हुने भएको छ । बिर्तामोड स्थित सि आई सी एजुकेशनमा आज ...

  • प्रकाशित मितिः बैशाख १३, २०८१
कतारका राजा पहिलो पटक नेपाल आउँदै  : राष्ट्रपतिले स्वागत गर्ने, विमानस्थल आधा घन्टा बन्द हुने कतारका राजा पहिलो पटक नेपाल आउँदै : राष्ट्रपतिले स्वागत गर्ने, विमानस्थल आधा घन्टा बन्द हुने

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी २ दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् ।पहिलो पटक नेपालको राजकीय भ्रमणमा आउन लागेका कतारका अमिर आज साँ ...

  • प्रकाशित मितिः बैशाख ११, २०८१
   मनकामना कलेजले चौथो वर्षका विद्यार्थीहरुलाई ग¥यो बिदाई मनकामना कलेजले चौथो वर्षका विद्यार्थीहरुलाई ग¥यो बिदाई

  बिर्तामोड । भरत प्रसाई, बिर्तामोड स्थित  मनकामना कलेजले चौथो वर्षका विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।& ...

  • प्रकाशित मितिः बैशाख ८, २०८१
अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिबाट अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिबाट

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित विधिबाट गर्ने भएको छ । स्वचालित विधि अहिलेलाई काठमाण्डौबाट नमूनाका रुपमा ...

  • प्रकाशित मितिः बैशाख ७, २०८१
मेची महाकाली बुहारी संयुक्त आवाज झापा जिल्लाको नेतृत्वमा गंगा भट्टराई चयन मेची महाकाली बुहारी संयुक्त आवाज झापा जिल्लाको नेतृत्वमा गंगा भट्टराई चयन

   बिर्तामोड। भरत  भाबुक प्रसाई, मेची महाकाली बुहारी संयुक्त आवाज झापा जिल्ला समितिले नयाँ बर्ष २०८१ संस्थाका पदाधिकारीहरु बि ...

  • प्रकाशित मितिः बैशाख २, २०८१
सबै जिल्लामा पाठ्यपुस्तक पुग्यो, वैशाख २ गतेदेखि भर्ना अभियान सबै जिल्लामा पाठ्यपुस्तक पुग्यो, वैशाख २ गतेदेखि भर्ना अभियान

 शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्‍याएको छ।केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झा ...

  • प्रकाशित मितिः चैत्र २९, २०८०
डि पीएस  दिल्ली पब्लिक  स्कुल   नेपालीको रोजाई बन्दै डि पीएस दिल्ली पब्लिक स्कुल नेपालीको रोजाई बन्दै

     बिर्तामोड । भरत भाबुक प्रसाई , विद्या भारती फाउण्डेशनद्वारा सञ्चालित डि पीएस  दिल्ली पब्लिक  स्कुल फुलबारीले नेपालका विद ...

  • प्रकाशित मितिः चैत्र २१, २०८०
भोलिदेखि शुरु हुने एसईईको सबै तयारी पूरा भोलिदेखि शुरु हुने एसईईको सबै तयारी पूरा

भोलिदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी ...

  • प्रकाशित मितिः चैत्र १४, २०८०
  • श्री निर्मला मिडिया प्रा.लि द्वारा सञ्चालित माेफसल अनलाइन
  • कम्पनी दर्ता : ३१९६६८/०८०/०८१
  • बिर्तामाेड-४ झापा, अपुर्व फार्मेसिकाे भित्रपट्टी
  • बिज्ञापन अनि समाचारका लागि : ९८१६०७९१०२ / ९८६७८४७१७६
  • इमेल : [email protected]

हाम्रो टीम

  • सम्पादक / प्रबन्ध निर्देशक भरत भावुक प्रसाईं
  • संरक्षक उमाकान्त खनाल

Copyright © 2023 / 2024 / Mofasalonline.com / All Rights Reserved.

Website by: Hash Tech Logic